चरेश कारोवार मुद्दाका फरार अभियुक्त पक्राउ
काभ्रे / लागुऔषध चरेश कारोवार मुद्दामा फरार रहेका पनौती नगरपालिका–९ का २३ वर्षीय राजीव थापालाई प्रहरीले पक्राउ गरेको छ । दशैँमा टीका लगाउन घर आउने क्रममा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी...
आजको राशिफल: ज्योतिषले कस्तो देखेका छन् तपाईको भाग्य ? हेर्नुहोस्
मेष : प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।...
करीब ३०० वर्ष पुरानो देवी नाचलाई नयाँ पुस्ताले पुनर्जीवन दिदै
काठमाडौं / कीर्तिपुरको करीब ३०० वर्ष पुरानो देवी नाचलाई नयाँ पुस्ताले पुनर्जीवन दिएका छन् ।
हजुरबुबा देवी बनेर नाच्दै कीर्तिपुरको गल्लीमा डुलिरहँदा दीलिप महर्जन चंगा बोकेर खुला चौरतिर दौडिन्थे ।
सानो छँदा दीलिपलाई बाजेले नाच्ने नाचप्रति...
बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास : राष्ट्रपति भण्डारी
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
विजयादशमीको अवसरमा स्वदेश...
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट बडा दसैँ मौलो पूजा सम्पन्न
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दसैँका अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
पूजाअर्चनाको क्रममा प्रहरी...
चाडपर्वमा तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन् ।
बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा...
आज विजयादशमीकाे मुख्य दिन : टीकाको साइत बिहान १०ः३५ बजे
काठमाडौं / आज मंगलबार हिन्दु धर्मावलम्बीहरुको महान् पर्व विजयादशमी मान्यजनका हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा...
आजको राशिफल: ज्योतिषले कस्तो देखेका छन् तपाईको भाग्य ? हेर्नुहोस्
मेष : लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।...
हङकङमा सरकारविरोधी आन्दोलन हिंसात्मक बन्दै
एजेन्सी / हङकङमा जारी सरकारविरोधी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ ।
प्रदर्शनकारीले विभिन्न शैलीमा सरकारको विरोधमा विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सुरक्षाकर्मीले उक्त कदम नियन्त्रणका लागि बल प्रयोग गर्दा आन्दोलनले हिंसात्मक रुप लिएको...
कोरला नाका खुलाउन सरकारलाई निर्देशन
काठमाडाैं / ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको कोरला नाका खुलाउन सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले उक्त नाका पुग्ने...























