राजधानीबाट २४ लाख यात्रु बाहिरिए
काठमाडौं / बडादशैँको समयमा २३ लाख ८४ हजार ९ सय ३१ जना यात्रु राजधानीबाट अन्यत्र गएका छन् ।
महानगरीय ट्राफिक महाशाखाको रेकर्डले १० लाख ४६ हजार जना उपत्यका भित्रिएको पनि देखाउँछ । महाशाखाका प्रमुख एसएसपी...
बडादशैँको महानवमी, देशैभर आज यसरी मनाइँदैछ
काठमाडाैं / बडादशैँको आज नवौँ दिन अर्थात् महानवमी घरघरमा मनाइँदै छ । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी मनाइने चलन चलिआएको छ ।
नवरात्रिको नवौ दिनलाई महा नवमी...
चिनीयाँ राष्ट्रपति सिको स्वागतका लागि तीब्र, आज सवारीको पूर्वाभ्यास
काठमाडौं / चिनीयाँ राष्ट्रपति सि जिनपिङ्को स्वागतका लागि तीब्र तयारी जारी छ । परियोजनासँग सम्बन्धित सम्झौता भन्दा पनि दुई देशबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध सुदृढ गर्ने अबसरका रुपमा सरकारले भ्रमणको तयारी गरिरहेको छ...
आजको राशिफल: ज्योतिषले कस्तो देखेका छन् तपाईको भाग्य ? हेर्नुहोस्
मेष : रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला।...
कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा
काठमाडौं- यौनकाण्डमा मुछिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महरालाई पक्राउ गर्न आजै अदालतले दिएको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।
संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले प्रहरीमा महराविरुद्ध लिखित उजुरी गरेकी...
एन आई सी एशियाले दसैँ लक्षित ‘दक्षिणा प्लस’को योजना
काठमाडौं / एन आई सी एशिया बैंकले बडा दसैँलाई लक्षित गरेर ‘दक्षिणा प्लस’को योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत दसैँमा टीका लगाएर यस बैंकको मोबैंक प्रयोग गरी दक्षिणा रकम ट्रान्सफर गर्दा दक्षिणा प्राप्त...
इटालीमा एक सय २५ रुपैयाँमा घर
एजेन्सी / युरोपेली मुलुक इटालीमा एक सय २४ रुपैयामा घर पाइन्छ यो सुन्दा अचम्म लाग्न सक्ला यस्तो महंगी जमामना विश्वास नलाग्न सक्छ धेरैका लागि सपना जस्तै होला । तर तर यो खबर पढ्यो भने...
राष्ट्रपति सी को भ्रमणअघि नै ब्यारेकबाट निस्कियो सेना
काठमाडौं / नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विमानस्थल, राष्ट्रपति सी चढ्ने विमान, सडक, होटल र कार्यक्रमस्थल जस्ता क्षेत्रमा चारवटै सुरक्षा निकायका टोली खटिइसकेको जनाउँदै गस्तीमा सेना परिचालन भएको पुष्टी गरे।
उत्तरी छिमेकी चीनका राष्ट्रपति सी...
दशैंमा एनआईसी एशिया बैंकले सेवा दिने
काठमाडौं / एन आई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी बडा दसैं २०७६ को सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ ।
बडा दशैंको बिदाका दिनहरुमा समेत बैंकको...
कुमारी बैंकका ७ शाखा थपिए
काठमाडौं / कुमारी बैंक लिमिटेडले उपत्यका तथा बाहिर गरेर एकैदिन सात नयाँ शाखाको सञ्चालनमा ल्याएको छ । विहीबार काठमाडौंस्थित नयाँ बानेश्वर शाखाको बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणा र नागरिक लगानी कोषका प्रमुख...
























