दसैँमा सिटिजन्स बैंकको नगद काउन्टर संचालन
काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई सरल, सहज, सुलभ तवरले सेवा प्रवाह गर्ने उद्देश्यका साथ बडा दसैँका सम्पुर्ण बिदाका दिनहरुमा नगद काउन्टर सेवा उपलब्ध गराउने भएको छ ।
बैंकले आश्विन १९, २० र २२...
दुईतिहाई बहुमतको सरकार पनि इतिहास बन्न सक्छ
-निशा तामङ
‘विरोध’ शब्द नेपालीहरूका लागि सामान्य हो भन्दा फरक पर्दैन । नेपालको इतिहासदेखि राज्यको शासन प्रणाली, चाहे त्यो राणाशासन होस् अथवा राजतन्त्रीय पञ्चायती शासन व्यवस्था नै किन नहोस् नेपाली जनताले दमन गर्ने शासकहरूका विरुद्ध...
आज आठौं दिन महाअष्टमी, शक्तिपीठहरुमा दुर्गा भवानीको पूजा गरिँदै
काठमाडौं / आज बडादशैंको आठौं दिन महाअष्टमी। देवी दुर्गा भगवती सहित महालक्ष्मी, महाकाली, र महासरस्वतीको विशेष पूजा गरेर महाअष्टमी मनाइन्छ।
आजका दिन देवी भगवतीको पूजा गरी बलि चढाउने गर्छन्। शक्तिपीठहरुमा राँगो, खसी, हाँस, कुखुरा आदिको...
आजको राशिफल: ज्योतिषले कस्तो देखेका छन् तपाईको भाग्य ? हेर्नुहोस्
मेष : श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ। बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा...
मस्तिष्क नियन्त्रित उपकरणको प्रयाेग गरी हातखुट्टा नचल्ने मानिस हिडेँ
एजेन्सी / पक्षघात भएर दुई वर्षदेखि थला परेका एक व्यक्तिले मस्तिष्क नियन्त्रित उपकरण प्रयोग गरेर सबै हातखुट्टा चलाउन सफल भएको फ्रान्सेली अनुसन्धानकर्ताहरूले जानकारी दिएका छन्।
तीस वर्षीय थिबाउल्टले सो उपकरणमा पहिलो कदम चाल्दा चन्द्रमामा पहिलो...
दशैंको अवसरमा नेपाल प्रहरीद्धारा निःशुल्क बस सेवा
काठमाडौं / नेपाल प्रहरीले पनि दशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ ।
महाअष्टमी, महानवमी र विजयादशमीको दिन प्रहरीले निःशुल्क बस सेवा प्रदान गर्न लागेको हो ।
प्रहरी प्रधान कार्यालयले जानकारी दिए अनुसार...
सात लाख भारु भारत लैजान क्रममा पक्राउ
कपिलवस्तु / सशस्त्र प्रहरी कपिलवस्तुको टोलीले सात लाख ६० हजार ६५० भारतीय रुपैयाँसहित शनिबार एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का कृष्णबहादुर ओली छन् ।
उनले आफ्नो कम्मरमा बाँधेर लुकाइ–छिपाइ...
पचास तालिबान लडाकूको ज्यान गयो
एजेन्सी / आफगानिस्तानको उत्तरी प्रान्त तखारको बहाराक जिल्लामा तालिबान लडाकू समूह आखाडाहरुलक्षित हवाई र भूमिमा गरिएको कारबाहीमा परी ५० भन्दा बढी लडाकूको ज्यान गएको छ ।
गत दिनयता जारी यस कारबाहीमा तीन दर्जन भन्दा बढी...
राष्ट्रपति सीको स्वागतका लागि सिँगारियो राजधानी
काठमाडौं / चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण दशैं लगत्तै हुने भए पनि कुन दिन राजधानी आइपुग्छन् भन्ने औपचारिक घोषणा भएको छैन । तर, उनको स्वागतमा राजधानीलाई चिटिक्क बनाउने काम धमाधम भइरहेको छ ।
राजधानीको...
चेक साटेपछि बालक सम्पर्कविहिन
धनगढी / व्यावसायिक प्रयोजनको लागि बैंकमा चेक साट्न गएका एक बालक सम्पर्कविहिन भएकाे छ ।
कैलालीको कैलारी गाउँपालिका–४ भित्तरिया स्थायी घर रही हाल धनगढी उपमहानगरपालिका–७ मोती चौक बस्दै आएका १४ वर्षीय अविशेक चौधरी बैंकबाटै सम्पर्कविहिन...

























