आज इंग्लिस प्रिमियर लिगमा ६ खेल हुँदै
एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार ६ ओटा खेल हुँदैछन् ।
यो सिजनको सात ओटै खेलमा अपराजित रहेर शीर्षस्थानमा रहेको लिभरपुलले लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । त्यसअघि सवा पाँच बजे ब्राइटन र टोटनह्याम खेल्नेछन्...
कृष्ण बहादुर महरालाई डा. बाबुराम भट्टराईकाे पत्र
काठमाडौं / पूर्वप्रधानमन्त्री, पुर्व माओबादीका वरीष्ठ नेता तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराइले जनयुद्धकालीन घटना संस्मरण गराउदै कृष्ण बहादुर महरालाइ भावुक पत्र सार्वजनिक गरेका छन । उनले पत्रमा भनेका छन्
प्रिय महराजी,
हालैको तपाईं सम्बन्धित...
प्रहरी संगठन सुदृढिकरणका लागि सबैको श्रृजनात्मक प्रयास जरुरी : महानिरीक्षक खनाल
काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी संगठनलाई अझै राम्रो बनाउने भन्दा अरु कुनै विकल्प नभएकोले यसको सुदृढिकरणको लागि सबैको श्रृजनात्मक प्रयास जरुरी रहेको जनाउनुभएको छ ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी अधिकृत तथा...
धर्मनिरपेक्ष मुलुकको फूलपाती यसरी मनाइदै
काठमाडौं / आज शनिबार नवरात्रिको सातौं दिन अर्थात् फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा आज अपराह्न विधिपूर्वक फूलपाती भित्राइने चलन रहेको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको...
दसैँ बिदाका दिनहरूमा पनि बैङ्कका शाखाहरु खुल्ला हुने
काठमाडौं- असोज १७ गते अर्थात दशैँको फूलपातीदेखि सार्वजनिक बिदा हुँदैछ । यस अवधिमा अधिकांश कार्यालयहरु बन्द रहन्छन् । तर आम ग्राहकलाई निक्षेप झिक्न र राख्न सहज होस् भनी बैङ्क तथा वित्तीय संस्थाले बिदाको दिन...
सपिङ लिस्ट बनाएर चिनियाँ राष्ट्रपतिसँग कुरा हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले चीनसँग मित्रता अभिवृद्धिमा जोड दिने जनाउँदै यसमा लाभहानिको हिसाबकिताब नहुने दाबी गरेका छन् ।
नेपालको औपचारिक भ्रमण गर्ने चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा सरकार सरकार र जनता जनताबीचको...
एनआरएन आईसीसीको उपाध्यक्षमा उम्मेद्वार दिने घोषणा गर्दै जापानका किरण बिक्रम थापा
टोकियो / गैरआवासीय नेपाली संघ (एनआरएनए ) को २०१९-२०२१ कार्यकालको लागि एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) किरण थापाले एनआरएन आईसीसीको उपाध्यक्ष पदमा उम्मेद्वार दिने घोषणा गरेका छन्।
एनआरएनएको एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय...
विषालु च्याउ सेवन गर्दा ९ जना बिरामी
बुटवल / रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा घरनजिकै रहेको बाँसघारीमा उम्रेको विषालु च्याउ खाँदा ९ जना बिरामी परेका छन् ।
बाँसघारीमा उम्रेको च्याउ बुधबार राति खाँदा विरामी हुनेमा जिल्लाको सीमा यादव, गीता यादव, मन्जु यादव, आशिष यादव,...
महरा–शाही प्रकरणमा को दोषी ? को निर्दोष ? – वरिष्ठ अधिवक्ताहरु यसो भन्छन्
काठमाडौं / नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने जनाएका छन् । पौडेलले उक्त घट्नाबारे पहिलो सुचना दिने व्यक्ति...
ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा
काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ...

























