मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिना बराबरी खेल्याे
एजेन्सी / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेका छन् ।
बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो । पहिलो...
आजदेखि मनकामना केबलकार पुनः सञ्चालनमा
गोरखा / मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको दर्शनका लागि मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार सेवा आजदेखि पुनः सञ्चालनमा आएको हो ।
नेपालीको महान् पर्व बडादशैँको...
पुनर्जागरण अभियानले चिनका राष्ट्रपतिको आगमनबारे यस्तो धारणा
काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालका कार्यकारी संयोजक भरत दाहालले चीनका राष्ट्पति सी जिन पिङको आशन्न नेपाल भ्रमणबारे अभियानको धाणा स्पष्ट पारेका छन् ! दाहालले भनेका छन् — के हो बि.आर.आई परियोजना ? किन भ्रमको...
काभ्रेपलाञ्चोकको पाँचखालमा फेला पर्याे प्राचीन सम्पदा
काभ्रेपलाञ्चोक / खोज तथा अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा प्राचीन सम्पदा, सामग्री तथा स्तम्भ भेटिन थालेका छन् । हालै मात्रै पाँचखाल नगरपालिका–१३ स्थित तेमालबेँसीमा प्राचीन किरातकालीन स्तम्भ फेलापरेको
हो ।
काभ्रेपलाञ्चोकमा पहिलोपटक किरातकालीन अवशेष (स्तम्भ) फेलापरेको...
गएराति सवारी दुर्घटनामा हुँदा एकको मृत्यु
नवलपरासी / नवलपरासीको कावासोती १६ डण्डामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पश्चिमका लागि छुटेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको...
चिनियाँ लगानी आमन्त्रण गर्नुपर्छ, तर ऋणमा रेल बनाउनुहुँदैन् : पूर्व परराष्ट्रमन्त्री डा. महत
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले चिनियाँ राष्ट्रपतिको यही असोज २५ र २६ गते हुने दुई दिने राजकीय भ्रमणको आफ्नो पार्टीले स्वागत गर्ने जनाएका छन् । उनले...
विश्वकप छनोटमा आज नेपाल अस्ट्रेलियाको मैदानमा भिड्दै
काठमाडौं / नेपालले आयोजक अस्ट्रेलियासँग क्यानवेरामा उनीहरूको घरेलु मैदानमा बिहीवार विश्वकप फुटबलको एसियाली छनोटमा प्रतिस्पर्धा गर्दा सकेसम्म रक्षात्मक खेल्ने रणनीति बनाएको जनाएको छ।
आयोजक अस्ट्रेलियाको पनि नेपालसँग हार्ने कुनै योजना छैन् । बरु बढीभन्दा बढी...
राष्ट्रसेवहकरूलाई उर्दी जारी गरेर टीका ‘बक्सने’ काम कम्युनिष्टहरूलाई सुहाउँदैन : सहअध्यक्ष श्रेष्ठ
काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले दशैं भाइचारा र मित्रताको चाड भएको जनाउँदै दशैं, तिहार, नेपाल संवतको न्हूदँ, छठ, उभौली, ल्होसार लगायतका सम्पूर्ण राष्ट्रिय पर्वहरूको उपलक्ष्यमा शुभकामना व्यक्त गरेको छ । यहि...
राष्ट्रिय पुनर्जागरण अभियानका अध्यक्ष कार्कीबाट महरा विरुद्ध षड्यन्त्र भएको दावी
काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालका अध्यक्ष अनारसिंह कार्कीले अहिलेको सत्ताको नेतृत्वले किन महरालाई हतार हतार कारबाही गर्यो भन्दै प्रश्न उठाउनु भएको छ । कार्कीले एकै रातमा सी सी क्यामराका फोटोहरु जम्मा गर्नु र...
अश्लील साइटहरु बन्द गर्न असफल, दैनिक ४ जनाकाे बलात्कार
काठमाडौं / नेपाल सरकारले अश्लील साइटहरु बन्द गर्न असफल भएको छ । अश्लील साइट बन्द गरेका करिव एक वर्ष पुगेको छ । तैपनि बजारमा तीनै अश्लील साइटहरु खुलमखुला छन । सञ्चार तथा सूचना प्रविधि...

























