लाभग्राही सूचीमा परेको भूकम्प पीडितले कात्तिक मसान्त भित्र घर निर्माण कार्य शुरु नगरे अनुदान...
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माण कार्य शुरु नगरे अनुदान नपाउने जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो...
उपत्यकामा इन्द्रजात्रा मनाइँदै
काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका...
डेंगु भाइरस चुनौती बन्दै
काठमाण्डौ : एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ।
उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्।‘दक्षिण एसियाका अन्य...
पुस्तकको पूजा गरेर नेपाल पछाडी पर्याेः उद्योगमन्त्री यादव
काठमाडौं । उद्योगमन्त्री मात्रिका प्रसाद यादवले थाइल्याण्ड दुनियाँलाई बुझेर अगाडी बढेको तर नेपाल पुस्तकलाई पूजा गरेर पछाडि परेको बताएका छन् । उद्योग परिसंघले आयोजना गरेको पूर्वधार सम्मेलनको समापन गर्दै मन्त्री यादवले नेपाल पछाडि पर्नुको...
कांग्रेस कार्यक्रममा आक्रमण गर्ने तीनजना पक्राउ
काठमाडौं । नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण...
दशैंका लागि अग्रिम टिकट बुकिङ असोज ५ देखि खुल्ने
काठमाडौं । दशैंका लागि असोज ५ गतेदेखि टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा विहीबार बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त बैठकले आगामी असोज ५ देखि अग्रिम बस टिकट बुकिङ...
गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापाले केन्द्रीय कारागारमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग नियमित रुपमा भेटघाट गरेको देखिएको छ ।
निर्माण व्यावसायीलाई धम्क्याएर चन्दा असुली गर्ने र गुन्डागर्दी गर्ने समूहको नाममा पक्राउ...
फाइनलमा हारेपछि इतिहास कोर्न चुक्यो नेपाली चेली
काठमाडौं / किर्गीस्तानमा आयोजना भएको नादेझ्दा कप फुटबलको फाइनल खेलमा हारेपछि नेपाल उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ । आज भएको फाइनलमा बलियो टिम उज्वेकिस्तानसँग ३–२ गोल अन्तरले हारेपछि नेपाल उपविजेता बनेको हो ।
काराकोलस्थित...
एन्फोद्धारा ४ व्यक्तित्व सम्मानित
काठमाडौ / वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्धारा खानेपानी, सरसफाइ र वातावरण क्षेत्रमा योगदान पुर्याए बापत चार जनालाई सम्मान गरेको छ । एन्फोको २८ औं बार्षिक साधारण सभाको अवसरमा सप्तपातल पोखरी संरक्षणका अभियन्ता पूर्ण...
गृहमन्त्री र सञ्चारमन्त्रीद्वारा प्रस्तुत गरिएका विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं / राष्ट्रियसभाकोे बैठकले ‘विज्ञापन नियमन गर्न बनेको विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरिदिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयकलाई आजको बैठकमा...
























