एउटै मण्डपमा दुईजनासँग विवाह
एजेन्सी / इन्डानेशियामा एक व्यक्तिले एउटै मण्डपमा आफ्ना दुई प्रेमिकासँग विवाह गरेका छन् । यो विवाहको भिडियो र तस्बिर सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।
मुश्लिम समुदायको बाहुल्यता भएको देश इन्डोनेशियामा बहुविवाह सामान्य हो...
संसारकै सबैभन्दा सानो ल्यापट
एजेन्सी / पोल क्लिन्गर नामका युवकले सबैलाई आश्चर्य चकित पार्दै संसारकै सबैभन्दा सानो ल्यापटप निर्माण गरेको छ । १ इन्च मात्र स्क्रिन भएको उक्त ल्यापटपलाई उनले थिंक टाइनी नामाकरण गरिएकाे छ । यस ल्यापटपमा...
सेयर बजार दिन प्रतिदिन ओरालो लाग्दै, नेप्सेमा १४.४५ अंकले गिरावट
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर कारोबारमा दोहोरो अंकले गिरावट आएको छ । हिजो ११.६३ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १४.४५ अंकले गिरावट आई ११७०.३४ विन्दुमा ओर्लिएको...
साउदीको सेनाले गरेको हवाई आक्रमणमा सय जनाको मृत्यु
एजेन्सी / साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जानकारी दिएका छन् । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन...
एनआईसी एशियाको एटीएम पुनः सुचारु
काठमाडौं / एनआईसी एशिया बैंकको एटीएम सेवा आइतबार अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको बैंकले जानकारी दिएका छन् ।
सेवा संचालनमा आए संगै बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम...
पूर्वप्रेमीसँग भेट्न अनौठो उपाय
एजेन्सी / प्रायः प्रेममा फसेपछि मान्छे पागल हुन्छ भनिन्छ् । यसको ज्वलन्त उदाहरण अष्ट्रेलियाकी एक युवतीले पेश गरेकी छिन् ।
ती महिलाले आफ्नो पूर्वप्रेमीसँग भेट गर्नका लागि अनौठो उपाय अपनाएकी छिन् । उनको त्यो कार्यबाट...
केन्द्रिय कार्यसमितिको बैठकमा कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न नेता शाहको निवेदन
काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन्।
पुर्व उपाध्यक्ष...
देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत
काठमाडौं / नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष स्व। देवदास श्रेष्ठको नाममा स्थापना गरिएको देवदास स्मृति पत्रकारिता पुरस्कार बाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत भएका हुन् ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाले आज...
खानेपानी मन्त्री बिना मगरमाथि छानबिन सुरु
काठमाडौं / खानेपानी मन्त्री बिना मगरमाथि मेलम्ची खानेपानी आयोजनाका सन्दर्भमा अनेक आरोप लागिरहेका बेला उनीमाथि छानबिन सुरु गरिएको छ ।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रूतमार्गको निर्माण प्रगति तथा...
एनआईसी एशिया बैंककोे थप एक शाखा रोल्पाको लिवाङमा
काठमाडौं । एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा नगरपालिका वडा नं. ४ स्थित लिवाङमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाकोे उद्घाटन रोल्पा नगरपालिकाका मेयर पूर्ण...

























