अब बैदेशिक रोजगारीमा जानेको बैंक खाता नभए श्रम स्वीकृति नपाउने

काठमाडौं– वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक...

एभरेष्ट र माछापुच्छ्रे बैंकबाट पनि निकालियो १ करोड

काठमाडौं– नेपालका विभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने चिनियाँ गिरोहले भारतबाट पनि नेपाली बैंकको एटीएम प्रयोग गरी रकम निकालेको तथ्य बाहिरिएको छ। युरोपमा बसेर नेपाली बैंकको स्विफ्ट कोड चोरी नेपालमा रहेका ती चिनियाँ नागरिकलाई पैसा...

तीजको दिन श्रीमानद्वारा श्रीमतिको हत्या

काठमाडौं । एक व्यक्तिले रुकुम पश्चिममा तीजको वर्त बसेकी श्रीमतिलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षीय नविन खड्काले २५ वर्षीया श्रीमति कमला खड्काको गएराति हत्या गरेको कर्णाली...

बिदेशी लगानी २५ प्रतिशतले घट्याे

काठमाडौं– गत वर्ष मलुकमा १३ अर्ब ७ करोड रुपैयाँ बराबरका प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भित्रियो । यो गत वर्षको तुलनामा २५ प्रतिशतले कम हो । आर्थिक वर्ष २०७४७५ मा यस्तो लगानी ३० प्रतिशतले बढेको...

सरकारी र विदेशी निकायलाई बिनाप्रतिस्पर्धा लाइसेन्स

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विद्युत् विधेयक २०७६ ले सर्भे लाइसेन्स दिइसकेका १७ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनालाई सरकारीकरण गर्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ । मन्त्रालयले तयार गरेर हालसम्म गोप्य...

पत्रकारलाई परीक्षा लिईने

काठमाडौं / संसद सचिवालयमा सांसदहरुले पत्रकार बन्नका लागि कानुनमै पत्रकारको योग्यता तोक्न मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले  दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश...

भव्य रुपमा सिडिओको बिदाई ! स्थानीयद्वारा फूलमाला, बाजागाजासहित सुरेश सुनारलाई बजार परिक्रमा

डडेल्धुरा /  बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई स्थानीयले फूलमाला, बाजागाजासहित बजार परिक्रमा गराइ भब्य रुपमा बिदाइ गरेका छन्। गाउँमा चलेको डोजर आतंकको नियमनको लागि अग्रसरता लिएका उनको चारैतिर चर्चा भएपछि त्यहाँका जनप्रतिनिधि उनी देखेर...

खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा प्रस्तुत

 काठमाडौं /  म्याच फिक्सिङ गर्ने खेलाडी र खेलाडीलाई सहयोग गर्ने व्यक्तिलाई सरकारले कारबाहीको दायरामा ल्याउने गरी नयाँ विधेयक संसदमा प्रस्तुत गरेको छ । विधेयकमाथि १२ सांसदले आ–आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । विधेयकमा खेलमा...

चिनियाँ राष्ट्रपति ९ घण्टाका लागि नेपाल भ्रमणमा आउने

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी १५ अक्टोबरमा नेपाल भ्रमणमा आउने भएका हुन् । नेपाल भ्रमणमा आउन लागेका राष्ट्रपति सी त्यसअघि भारतको भ्रमणमा निस्किने र भारत भ्रमण सकेर बेइजिङ फर्किनुअघि ९ घण्टाका लागि काठमाडौं आउने...

सवारी चार्जिङ गरेको मूल्य विद्युत् महसुलको आधारमा निर्धारण गर्ने सुझाव

काठमाडौं / उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनद्वारा गत फागुन १३ गते विद्युतीय चार्जिङ स्टेसन स्थापनाका लागि आवश्यक अध्ययन गर्न गठित  सरकारी समितिले सवारी चार्जिङ गरेको मूल्य विद्युत् महसुलको आधारमा तोक्ने गरी सिफारिस...

RECENT POSTS

HOT NEWS