पूर्व राजा ज्ञानेन्द्र देश दौडाहामा जाने

काठमाडौं / थाइल्यान्ड पुगेका  पूर्व राजा ज्ञानेन्द्र शाह अर्को हप्ता स्वदेश फर्कने भएका छन् । तीन हप्ताका लागि  थाइल्यान्डमा रहँदा महत्वपूर्ण भेटघाट गरेका उनी स्वदेश फर्किएपछि देश दौडाहामा जाने बुझिएको छ । काठमाडौं उपत्यकाबाहिरका मठ...

निर्माणाधिन भवन निर्माण कार्य रोक्का गर्न अदालतको आदेश

कपिलवस्तु / कपिलवस्तुको शिवराज नगरपालिकाको भवन निर्माण कार्य रोक्का गर्न जिल्ला अदालत कपिलवस्तुले आदेश दिएको छ । शिवराज नगरपालिकाको निमार्णधिन भवन गैरकानुनी रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाउन लागेको भन्दै मुद्धा दयार गरीएको थियो...

वायुसेवा निगमका कार्यकारी अध्यक्षको स्वास्थ्यलाई लिएर अतिरञ्जित समाचार बनाइएको प्रति निगमको खण्डन

 काठमाडौं / नेपाल वायुसेवा निगमले निगमको कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडेर केही सञ्चार माध्यममा कपोलकल्पीत समाचार सम्प्रेषण भई रहेकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । निगमको कार्यकारी अध्यक्ष खरेल हाल अस्वस्थ रहेको र विश्राम गरिरहेको जानकारी...

कानागावा नेपाली कम्युनिटी जापानले भव्य तीज समारोह सम्पन्न

-श्याम क्षेत्री कानागावा नेपाली कम्युनिटी जापानले भब्य तीज समारोह सम्पन्न गरेको छ । आईतबार योकोहामाको निसीचीकु सेन्टरमा तीजको अवसरमा राखेको कार्यक्रममा नेपाली संगै जापानी पनि तिजको गीत र नाचँमा रमाईएका थिए । सोहि अवसरमा नयाँ...

अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता

 काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी...

ग्लोबल आइएमई बैंकको नारी बचतमा तीज विशेष छुट योजना

 काठमाडौं / ग्लोबल आइएमई बैंकले हिन्दू महिलाहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरेर नारी बचत खातामा विशेष छुट योजना ल्याएको छ । नारी बचत खातामा पहिलो वर्ष मोवाइल बैंकिङ्ग र भाइबर बैंकिङ्ग सेवा निशुल्क रुपमा...

गृहमन्त्रालयद्वारा २ हजार सुब्बा र खरिदारको दरखास्त आह्वान

 काठमाडौं / गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९...

विप्लव (नेकपा)का नेताहरु रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार !

काठमाडौं / नेत्रचन्द विक्रम ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना नेताहरूलाई अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । जिल्ला अदालत संखुवासभाले सोमबार घनश्याम श्रेष्ठ, कृष्ण कुमार श्रेष्ठ, छिरिङ शेर्पा, माधब गौतम...

अख्तियारले समायो घुससहित आन्तरिक राजस्व कार्यालयका कर्मचारी

बारा– आन्तरिक राजस्व कार्यालय सिमराका कम्प्युटर अपरेटर ४० हजार रुपैयाँसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमबार साँझ पक्राउ गरेको हो। लामो समयदेखि कर नतिरेको...

ज्ञानेन्द्र मल्लले ओमानमा हुने टी-२० प्रतियोगिता नखेल्ने

काठमाडौं– यही (असोज १८) देखि हुने ५ राष्ट्रबीचको टी–२० क्रिकेट प्रतियोगिता नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् । व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्रले प्रतियोगिता नखेल्ने जानकारी दिएका हुन् । प्रतियोगितामा आयोजक ओमानसँगै नेपाल, हङकङ, नेदरल्यान्ड्स र...

RECENT POSTS

HOT NEWS