दशैंको अग्रिम टिकट बुकिङ्ग खुलाउँन विभागले छलफल गर्ने

काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ्गका सम्बन्धमा भदौ १९ गते (भोली) सरोकारवाला पक्षसँग छलफल गर्ने भएको छ । विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्तावादी संगठन लगायतका सरोकारवालाहरुसँग छलफल गर्ने तयारी...

पत्रकार महासंघद्वारा हमालको रिहाइ गर्न माग, आज गण्डकी प्रदेशका सबै जिल्लामा ज्ञापन पत्र बुझाईने

काठमाडौं । पोखराका पत्रकार ओम हमाललाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले आज गण्डकी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासंघका गण्डकी प्रदेश महासचिव गणेश पौड्यालले एक...

भारतीय पक्षले अवरोध गर्दा विकास निर्माणमा समस्या

काठमाडौं । कञ्चनपुर जिल्लाको पश्चिमीदेखि दक्षिणी तथा पूर्वी सीमारेखामा भारतीय पक्षको अवरोधका कारण विकास निर्माणको काम ठप्प भएको छ। भारतीय पक्षले अवरोध गरेकाले भीमदत्त नगरपालिकाको गड्डाचौकी, जिमुवा, ब्रह्मदेवसहित दक्षिणी क्षेत्रका विभिन्न सीमामा विकासको प्रमुख...

प्रहरीकै कम्प्युटर ह्याक

काठमाडौं- एटीएम ह्याक गरी बैंकबाट पैसा झिक्ने झिक्ने अन्तराष्ट्रिय ह्याकर पक्राउ गर्न सफल नेपाल प्रहरी भने आफै साइबर हमलाको िसकार भएको छ। नेपाल प्रहरीको केन्द्रीय तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रतिष्ठानका कम्प्यूटर ह्याक भएको छ...

जनपत्रकार संगठनका केन्द्रीय सदस्य हमाल पुन: गिरफ्तार

काठमाडौं- जनपत्रकार संगठन,नेपालका केन्द्रीय सदस्य तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाललाई प्रहरीले पुनः गिरफ्तार गरेकाे छ । सर्वाेच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै हमाललाई रिहा गर्न अादेश दिएकाे थियाे । तर उनलाई सर्वाेच्च अदालतकाे...

चीनको विद्यालयमा हुँदा आक्रमण आठ बालबालिकाको मृत्यु

एजेन्सी / चीनको प्राथमिक विद्यालय बाहिर भएको आक्रमणा परी आठ बालबालिकाको मृत्यु भएको छ । समर होलिडे सकिएर विद्यालय खुलेको पहिलो दिन भएको आक्रमणमा परी आठ जना बालबालिकाको ज्यान गुमाएका छन् । चीनको केन्द्रमा पर्ने...

सेयर बजारमा सुधार, नेप्से २०.५७ अंकले बढ्यो

काठमाडौं । पछिल्लो केही दिन यता ओरालो लागेको सेयर बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार (आज) सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५७ अंकले बृद्धि भई ११९०.९० विन्दुमा पुगेको छ । आज...

धेरै भिडियो गेम खेलेकाे कारण बुढी औँला यसरी भयो लामो

एजेन्सी / २० वर्षका ज्याकब पिना नामका युवकको एउटा हातको बुढी औंला असामान्य रुपमा लामो भएको छ । अचम्म कुरा त के भने उनको बुढी औँला बच्चै देखि त्यस्तो लामो भने होइन । डेली...

पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको शुभारम्भ

 काठमाडौं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सुर्खेत स्थित नेपाली सेनाद्वारा स्थापना भएको पश्‍चिम एयर वेश सञ्‍चालन कार्यको औपचारिक रुपमा शुभारम्भ गर्नु भएको छ । नेपाली सेनाले पश्‍चिम र पूर्वमा एयर वेश स्थापना गरि काठमाण्डौबाट मात्रै...

धरौटीमा रिहा भएका रवि र युवराजद्वारा उच्च अदालतमा पुनरावलोकन रिट दायर

काठमाडौं / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेर धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले चितवन जिल्ला अदालतले जारी गरेको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका छन् । लामिछानेसँगै शालिकराम मृत्यु...

RECENT POSTS

HOT NEWS