सर्वोच्चको फैसलामाथि पूर्वकानूनमन्त्री शेरबहादुर तामाङको चेतावनी
काठमाडौं / संसदमा एनसेल कर विवादमा सर्वोच्च अदालतले गरेको फैसलामाथि प्रश्न उठाएका छन् ।
पूर्वकानूनमन्त्री समेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङले एनसेल कर विवादमा सर्वोच्च अदालतले दुई मुद्दामा फरक फरक फैसला...
पक्राउ परेका चिनियाँ ह्याकरहरुप्रति चिनियाँ दूतावासको चासो !
काठमाडौं / चिनियाँ दूतावासले आफ्ना ६ जना नागरिक पक्राउ परेपछि चिन्ता व्यक्त गरेको छ । बैंकिङ प्रणाली ह्याक गरेर करिब दुई करोड लुटिएको घटनामा दूतावासले चासो देखाएको हो ।
एटिएम ह्याक प्रकरणमा ६ जना चिनियाँ...
भारतसंग गरिएको बिप्पा सम्झौता राष्ट्रघाती भन्दै दायर गरिएको रिट निवेदन सर्वोच्चद्वारा खारेज
काठमाडौं / सर्वोच्च अदालतले तत्कालीन ८ वर्षपछि प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग गरेको बिप्पा सम्झौताविरुद्ध दायर भएको रिट निवेदन खारेज हुने फैसला सुनाएको छ ।
अधिवक्ता बालकृष्ण न्यौपानेले २०६८ कात्तिक १६ गते बिप्पा सम्झौता राष्ट्रघाती भएको...
नेपाल-चीन सैन्य अभ्यास जारी ! नेपाललाई ३० ट्रक सैन्य सहयोग
काठमाडौं / चीन सरकारले नेपाली सेनालाई ठुलो मात्रामा सैनिक सहयोग हस्तान्तरण गरेको छ । चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणपूर्व चिनले २३ करोड ९५ लाख ५० हजार बरावरको सैनिक सहयोग नेपाली सेनालाई हस्तान्तरण गरेको हो...
नेवि संघको अधिवेशन गर्न नेतृत्व गरिरहेकाहरुमा इच्छाशक्ति छैन : किशोर सिंह राठौर
काठमाडौं / नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोर सिंह राठौरले भातृसंस्थाको नेतृत्व गरेका व्यक्ति भित्र अधिवेशन गर्ने तागत नभएको जनाएका छन।
राठौरले आफु नेपाल विद्यार्थी संघ अध्यक्ष हुँदा अहिले...
नेपालका कम्युनिष्टहरूले सङ्घीयतासम्बन्धी मार्क्सको धारणालाई खतराको घण्टी ठाने
काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा सङ्घीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको जनाए ।
उनले उक्त कुरा यहि मङ्गलवार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा...
बारा र पर्साका हावाहुरी पीडितलाई आज घर हस्तान्तरण गरिने
बारा / नेपाली सेनाले बारा र पर्सामा आएको हावाहुरीबाट विस्थापित भएकाहरुका लागि निर्माण गरिएको घर आज हस्तान्तरण गरिने भएको छ । गत चैत्र १७ गते बारा र पसांमा विनासक हावाहुरी आएको थियो । जसले...
प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा सम्मान
काठमाडौं / प्राध्यापक इश्वरीलाल श्रेष्ठ–स्मृति प्रतिष्ठानद्धारा प्राध्यापक डा. गोविन्दराम अग्रवाललाई सम्मानित गरिएको छ । ६६ औं वाणिज्य दिवसका अवसरमा डा. अग्रवाललाई सम्मानित गरिएको हो ।
डा. अग्रवालले वाणिज्य क्षेत्रमा उत्कृष्ठ कार्य गरेको, स्वदेश र विदेशमा...
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’प्रभावकारी नभएपछि सरोकारवालासँगको छलफल
काठमाडौं / सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्न सरोकारवालासँगको छलफललाई तीव्रता दिएको छ ।
कार्यक्रमको कार्यान्वयन तथा समन्वय गर्ने निकायका रूपमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज नीतिनिर्माता, रोजगार क्षेत्रसँग सम्बन्धित जानकार,...
प्राईभेट अस्पतालमा विरामी किनबेच–सरकार किन मौन ?
- विशाल पाण्डे
स्वास्थ्य मानिसको नैसर्गिक अधिकार हो । तर हाम्रो देश नेपालमा स्वास्थ्य क्षेत्रमा जति बेथिति अन्य क्षेत्रमा भन्दा अत्यन्तै बढी छ । विगत दश बर्षको अन्तरालमा च्याउसरि खुलेको अस्तालहरूले सर्वसाधारणलाई सेवा दिनुको साटो...

























