नेपालमा धर्म युद्ध गराउन सक्रिय हुनेहरू बढिरहेको संकेत
- राज्यलक्ष्मी शाक्य
यही भदौ १३ गते शुक्रबार बिहानै सञ्चारमाध्यममा आश्चर्यजनक खबर आएको थियो । सुर्खेतको जंगलमा गाईलाई भीरबाट खसालियो भन्ने शीर्षकमा रहेको समाचार जसमा २३ गाई मृत भेटिएको र केही घाइते भनिएको उक्त समाचार...
तीजको रमाइलोबीच एउटा अप्रिय खबरले स्तब्ध बनायो
- प्रीति रमण
नेपाली महिलाहरू तीजको रमझममा रमाइरहेका बेला यही भदौ १४ गते शनिबारको गोरखापत्र दैनिकको एउटा समाचारमा मेरो ध्यानाकर्षण भयो । नेपाली चेलीहरूको अवस्था कस्तो छ भन्ने कुरा गम्भीर भएर सोच्नुपर्ने अवस्थामा यो समाचारले...
माक्र्स–एङगेल्सको दृष्टिमा एनजीओ–आइएनजीओहरू
- हुकुमबहादुर सिंह
कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले विश्वप्रशिद्ध कम्युनिष्ट घोषणापत्र (१८४८)मा लेखेका छन्– ‘बुर्जुवा वर्गको एउटा हिस्सा यसकारण सामाजिक व्यथाहरूलाई हटाउन चाहन्छ ताकि बुर्जुवा समाजलाई यथास्थितिमा राख्न सकियोस ।’
कार्ल माक्र्स–फ्रेडरिक एङ्गेल्सले आजभन्दा करिब १७१...
मण्डलाहरूमा गरिने जनप्रदर्शनहरू सरकारका लागि चुनौती बनेका हुन् त ?
–चन्द्रप्रकाश बानियाँ
डा. केसीको अनसनको समर्थनमा सरकारविरुद्ध देखिएको जनआक्रोस र असन्तुष्टि, निर्मला प्रकरण, गुठी विधेयक हुँदै रवि लामिछानेको समर्थनसम्म आइपुग्दा निकै विस्तारित भएजस्तो देखिएको छ । यसरी नै सरकारको विपक्षमा जनमत निर्माण हुँदै जाने हो...
आफैले सिकाएको आदर्श किन छोडे नेताहरुले ?
– निमकान्त पाण्डे
राजनीति र आदर्श एक अर्काका परिपुरक हुन् । कुनै वैचारिक आदर्शलाई कार्यान्वयन गर्ने पाटो राजनीति भएकाले आदर्श बिनाको राजनीतिको त परिकल्पना नै गर्न सकिदैन र आदर्शलाई कार्यान्वयनका लागि पनि राजनीतिको उत्तिकै आवश्यकता...
एउटा बैंकको एटीएम अब अर्को बैंकमा नचल्ने
काठमाडौं - नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स नेप्से ले एक बैंकको एटीएम अर्को बैकमा नचल्ने जनाएको छ ।
नेप्सेेेेेे ले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल...
पर्यटन मन्त्री योगेश भट्टराईको चारैतिर प्रशंसै प्रशंसा
काठमाडौं / बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता...
लुम्बिनीमा विदेशी पर्यटकको आगमन घट्दै
–बिन्दु कुमार चौहान
लुम्बिनी / लुम्बिनी पर्यटन प्रबद्र्धन मार्फत आर्थिक समृद्धि अगाडि बढाउने राज्यले अवधारणा बनाई रहेको बेला बुद्धजन्म स्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमन घटेको छ ।
लुम्बिनी विकास कोष स्थित सूचना शाखाले सार्वजनिक गरेको मासिक...
प्रधानमन्त्रीको स्वास्थ्यभित्र गगन थापाले कांग्रेसको अस्तित्व खोजेको नेकपा सांसदको आरोप
काठमाडौं /सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद सूर्यप्रसाद पाठकले केही सांसदले प्रधानमन्त्रीको स्वास्थ्यभित्र आफ्नो दलको अस्तित्व खोजेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिऔं भनेपछि त्यसको जवाफमा...

























