उपनिर्वाचनका लागि सत्तारुढ दलले पुनः दल दर्ता गर्नुपर्ने
काठमाडौं / संविधान र निर्वाचन कानुनअनुसार उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि आह्वान गरिएको छ ।आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि...
हापुरे शान्ति तथा समृद्धि सम्मेलनको तयारी अन्तिम चरणमा
शरद रेग्मी
दाङ / आउंदो १९ गते विहिवार पश्चिम दाङको हापुरेमा आयोजना गरिएको शान्ति तथा समृद्धि सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरुले जनाएका छन् । कार्यक्रम शान्तिवार्तास्थल ववइ गाउपालिका र रिपोटर्श क्लवको आयोजनामा हुंदै छ...
दशैंमा आइएमईमा डबलको डबल अफर,पठाएको रकमको आठ गुणासम्म जित्ने अवसर
काठमाडौं / आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ( तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म ) कायम हुनेगरी ७७...
आन्तरिक राजस्व र भन्सार विभागमा नयाँ नेतृत्व चयन
काठमाडौं / अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई मुख्य विभाग आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको छ।
मन्त्रालयका अनुसार यसअघि मन्त्रालयको प्रशासन महासाखामा कार्यरत सुमन दाहाल भन्सार विभागको महानिर्देशकमा नियुक्त भएका छन्। दाहाल...
सिंगापुरबाट प्रधानमन्त्री ओलीको देशवासीलाई सन्देश
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्किने भएका छन् । बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ...
पञ्चकन्या ४८ औं वर्षमा प्रवेश
काठमाडौं / पन्चकन्या समूहले ४७ औं वर्ष पुरा गरेको छ । आइतबार काठमाडौंमा ४७ औं वार्षिकोत्सवको आयोजना गरी पञ्चकन्याले ४८ औ वर्ष प्रवेशको खुसियाली मनायो ।
कार्यक्रममा साउथ अफ्रिकाका लागि पूर्व वाणिज्य दुत समेत रहेका...
बौद्धका स्थानीयमा पर्यटकमार्फत नकारात्मक सन्देश जाने चिन्ता
काठमाडौं । चावहिलबाट बौद्ध हुँदै जाने मूल एवं भित्री सडकको दूरवस्थाका कारण पर्यटकमार्फत नकारात्मक सन्देश जाने डरले स्थानीयवासी चिन्तित बनेका छन् । भिजिट नेपाल २०२० सुरु हुन ४ महिना बाँकी रहँदा यहाँको सडक अहिलेसम्म...
राष्ट्रपति भण्डारीद्वारा तीजको शुभकामना
काठमाडौं । आज हिन्दु नारीहरुको पवित्र पर्व तीज हर्ष उल्हासका साथ मनाइदै छ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्वका अवसरमा देवादिदेव महादेवको पूजा आराधना गर्नेहरूको भिडभाड रहेको छ । भाद्र...
धरौटी रकम बृद्धिका कारण मर्जर हुँदै म्यानपावर कम्पनी
काठमाडौं । सरकारले धरौटी रकम बृद्धि गरेपछि म्यानपावर कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । आगामी भदौ १८ गतेसम्म सबै म्यानपावर कम्पनीहरुलाई धरौटी रकम बृद्धि गर्न सरकारले निर्देशन दिएको छ । धरौटी रकम बृद्धि...
अब घरबाटै बहस
काठमाडौं- सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ।
कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका हुन्।
सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने...

























