बैंकको साइबर सुरक्षा नाजुक, ३३ सय इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा
काठमाडौं - सुरक्षाका दृष्टिले मुलुकको बैङ्किङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।
साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्याङ्क अनुसार बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल...
ओलीको ठाउँमा चुनाव लड्ने शोभाराम बस्नेतको चाहना
काठमाडौं । नेकपा माले कालका नेता तथा हाल सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका शोभाराम बस्नेतले पार्टीले टिकट दिएमा पश्चिम दाङमा चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । ५३ बर्षसम्मको आफ्नो उर्जावान समय पार्टी राजनीतिमा खर्चेका...
मिटरब्याजी असुल गर्ने कलवार पक्राउ
काठमाडौ, स्थानीयलाई ऋण दिएर मिटरब्याजी अलुल गर्ने सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी) पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार साँझ सर्लाहीबाट पक्राउ गरेको हो । कलवारले आफूले दिएको ऋण भन्दा कयन् गुणाको तमसुक गरेर...
जापानको रोजगारीमा न्यून मात्रै नेपाली कामदार लगिने
काठमाडौं- जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ।
जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा...
नेपाल बैंक र एनबीआई बीच तालिम संचालन सम्बन्धी सम्झौता
काठमाडौं / नेपाल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । एन.बी.आईले नेपाल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम सेवाहरु उपलब्ध गराउने सम्वन्धी उक्त सम्झौतापत्र हस्ताक्षर गरेको...
प्रभु बैंकको नयाँ बानेश्वर अवस्थित शाखा कार्यालय स्थानान्तरण
काठमाडौं / प्रभु बैंकको काठमाडौं महानगरपालिका वडा नं. १० मध्य–बानेश्वरमा अवस्थित शाखा कार्यालय का.जि.का.म.न.पा. वडा नं. ३१ नयाँ बानेश्वरमा स्थानान्तरण गरी कारोबार शुरु भएको छ । स्थानान्तरण भएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी...
मानिसको मलद्वारमा माहुरीको गोलो
एजेन्सी / मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ?
अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको...
पर्यटन प्रवद्र्धनका लागि हुम्लामा कैलाश सम्मेलन हुने
काठमाडौं । आगामी असोज ६ र ७ गते हुम्लाको याल्बाङमा पर्यटन प्रवद्र्धन गर्नका लागि कैलाश सम्मेलन हुने भएको छ । ‘कैलाश संगम : दिगो भविष्यका लागि प्रगाड अन्तरदेशीय सम्बन्ध’ भन्ने मुल नाराका साथ उक्त...
नेप्सेमा दोहोरो अंकको गिरावट, २९ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ११.६३ अंकले घटेर १२८४.७८ विन्दुमा झरेको छ ।
आज कारोबारमा आएका मध्ये फाइनान्स समूह...
एटिएमबाट करोड भन्दा बढी रकम चोर्ने पाँच चिनियाँ नागरिक सार्वजनिक
काठमाडौं / प्रहरीले नेपाली एटिएम ह्याक गरेर रकम चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक चेन विन विन, झु लियाङ आङ, क्यु याङयिङ, लु जियालिङ र लिन...

























