विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल चलाउन निषेध
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थल नेतृत्वलाई विमानस्थलका कर्मचारीहरु कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।
त्रिभुवन...
एटिएम बन्द भएका १८ बैंक (सूचिसहित)
काठमाडौं / काठमाडौँका बैंकलाई ह्याकरले निशानामा पारेपछि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएम नचलेपछि नागरिकहरु मर्कामा परेका छन् ।
नेप्स नामक संस्थामा आबद्ध भएका बैंकहरुको सर्भर ह्याक भएको हो । सोही...
तेमालको तामाङ बस्तीमा तीज विशेष लोक दोहोरी प्रतियोगिता
तेमाल / तीजको दायरा पछिल्लो केहिवर्ष यता क्रमश: फाराकिलो हुदैँ गएको छ । ।
बहुसंख्याक तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकाले आफै आयोजक बनेर यति धेरै तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा पहिलो पटक तीज विशेष...
सिरि एमा युभेन्टसको जित
एजेन्सी / इटालियन सिरि ए फुटबलमा युभेन्टसले नेपोलीमाथि ४–३ गोल अन्तरले जित हासिल गरेको छ । गएराति भएको खेलमा युभेन्टसका क्रिश्चियानो रोनाल्डो, गोञ्जालो हिग्वुइन र ड्यानिलोले समान १ र १ गोल गरेका थिए। त्यस्तै,...
सरकारले इतिहासमै फड्को मारेको प्रशासनमन्त्री लालबाबु पण्डितको दाबी
काठमाडौं / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा ईतिहासमै फड्को मारेको दाबी गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...
अमेरिकाको टेक्सासमा गोली चल्दा ५ को मृत्यु १६ घाइते
काठमाडौं / अमेरिकाको टेक्सास राज्यमा गोली चल्दा ५ जनाको मृत्यु भएको छ । टेक्सासको ओडेसा शहरमा एक अज्ञात व्यक्तिले अन्धाधुन्द गोली चलाउँदा १६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले ट्राफिक प्रहरीमाथि...
सुन प्रतितोला ७२ हजार
काठमाडौं / हप्ताकाे पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कारोबार भएको छ ।
शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।
त्यसैगरी चाँदी आइतबार...
आफ्नै शरीर काटेर अर्कोको नाममा उजुरी दिने पक्राउ
कैलाली / कैलालीमा ब्लेडले आफ्नै शरीर काटेर दोश्रोको नाममा उजुरी दिने एक जना पक्राउ परेका छन्। डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नम्वर ३ बस्ने २५ बर्षीय हेम प्रकाश मल्ल पक्राउ परेका हुन्।
गोदावरी नगरपालिका वडा...
डेंगुबाट संक्रमित विरामीहरु कसैको पनि मृत्यु हुँदैन, निःशुल्क उपचार गर्छौं : मन्त्री यादव
काठमाडौं / स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले निःशुल्क उपचार गर्ने जनाएका छन् ।
राज्यमन्त्री यादवले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको...
प्रभु मनि ट्रान्सफरबाट रकम प्राप्त गर्ने ग्राहकलाई सिजीका सामान किन्दा विशेष छुट
काठमाडौं / रकम पठाउने र प्राप्त गर्ने रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपालभित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुलाई सिजीका सामान किन्दा विशेष छुट दिने भएको छ । प्रभु मनि ट्रान्सफरले सिजी इलेक्ट्रोनिक्ससँगको...

























