एनसेल बहिष्कार अभियान ! सिमकार्ड प्रयोग नगर्न आह्वान
काठमाडौं / सामाजिक सञ्जालहरुमा एनसेल बहिष्कार अभियान चलेको छ । ६२ अरब कर छली गरेको एनसेलमाथि एनसेलका सिमकार्डहरु प्रयोग नगर्न एनसेल बहिष्कारको लहर चलेको छ ।
सर्वसाधारणले सामाजिक सञ्जालहरुमा कर नतिरेर राष्ट्रघाती कार्य गरेको भन्दै...
अमेरिकामा गोलीकाण्डमा एक महिनामा ५१ मारिए
एजेन्सी / अमरिकाको टेक्सस राज्यको पश्चिमी भूभाग मिडल्यान्ड र ओडेस्सामा भएका गोली प्रहारमा पाँचजनाले ज्यान गुमाएका छन्। शनिबार भएका दुई घटनामा २१ जना घाइते भएका छन् । कारमा बसेर भीडभाडयुक्त स्थानाम गोली चलाउने व्यक्तिको...
कंगोमा इबोला संक्रमणबाट दुई हजारको मृत्यु
एजेन्सी / प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको प्रकोपबाट वार्षिक दुई हजारजनाको ज्यान गएको जनाइएको छ । छ। इबोला संक्रमितको संख्या तीन हजार थियो र उनीहरूमध्ये दुई हजारको उपचारका क्रममा ज्यान गएको अधिकारीले जनाएका छन्।
कंगोको...
सिद्धार्थ बैंकमा स्वतन्त्र सञ्चालकतर्पm हसना शर्मा नियुक्त
काठमाडौं / सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकतर्पm नियुक्त गरेको छ । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष...
एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिक पक्राउ परेपछि एटिएमहरु अनिश्चितकालका लागि बन्द !
काठमाडौं / नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।
काठमाडौँका बैंकलाई ह्याकरले...
मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
काठमाडौं / तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए ।
तङ्ग–इल मो–दो संघ नेपालका अध्यक्ष सन्तोष...
अमेरिकाले चीनलाई नयाँ कर लागु गर्ने
वाशिङटन । अमेरिकाले आज आइतबारदेखि लागु हुने गरी ११२ बिलियन डलर बराबरका चिनियाँ सामानमा नयाँ कर लगाउने देखिन्छ । विश्वका दुई ठूला अर्थतन्त्रमा चलिरहेको व्यापार युद्धलाई यसले झन् चर्काउने सम्भावना छ । यसअघि अमेरिकी...
जाजरकोटमा पहिरोले घर पुरिदा एकै घरका तीन जनाको मृत्यु
काठमाडौं । जाजरकोटको भेरी नगरपालिका-२ तिमीमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ । घरमा सुतिरहेको समयमा आइतबार विहान करिव १ः४५ बजे आएको पहिरोले दलबहादुर वलीकी ३२ वर्षीया श्रीमती पार्वती ओली, ९ वर्षीया...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने भएको छ ।
आइतबार रातिबाट विमानस्थल स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द हुने भएको विमानस्थल कार्यालयले जनाएको छ...
गाईगोरु भीरबाट खसालेको घटनामा गृहद्वारा छानविन शुरु
काठमाडौँ- नेपालगञ्जबाट ल्याएका गाईगोरु बाटोमै भीरबाट फालेको घटनाबारे गृह मन्त्रालयले छानविन थालेको छ ।
उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति नै बनाइएको मन्त्रालयले जनाएको छ ।
समितिलाई १५ दिनभित्र यसबारे अध्ययन गरी संलग्नहरुलाई कानूनी...

























