मेलम्ची र द्रुतमार्गमाथि छानबिन गरिँदै, मन्त्रालयले विवरण पेश गर्याे

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधित खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको निर्माण प्रगति तथा खर्चबारे अध्ययन थालेको छ । समितिको साउन ५ को बैठकले यी दुई आयोजनाको कागजपत्र झिकाउने निर्णय गरेको थियो । समितिको...

बलात्कारीलाई पीडित किशाेरीले खुकुरी हानेर छप्काईन्

काठमाडौं - झापामा १३ वर्षीय बालिकाले बलात्कार गर्न खोज्ने युवकलाई खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ वर्षीय बालिकालाई बलात्कार गर्ने क्रममा उनले खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले...

न्यायधीशहरुको पुत्ला दहन गर्ने : विप्लव नेकपाद्वारा चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेल कर असुलीबारे सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । नेकपाले सरकारकै इसारामा आफ्नै प्रधान न्यायधीशहरुको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै...

पर्यटन मन्त्री योगेश भट्टराईले देउवालाई सुनाए मन्त्रालयको काम योजना

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् । शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति...

तपाईले कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ?

काठमाडौं /  व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले...

झुक्याएर गाउँ कमिटीमा राखेको भन्दै विप्लव नेकपा परित्याग

धादिङ- आफूहरुलाई झुक्याएर नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको गल्छी गाउँ कमिटीमा राखेको भन्दै पाँच जनाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । गाउँमा आएका चन्द समर्थकको कार्यक्रम हेर्न गएका बेला नाम लेखेर राखेको...

विप्लव नेतृत्वको नेकपामाथिको दमन सरकारले रोक्नु पर्छः महासचिव मोहन वैद्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेकपामाथि सरकारको दमन गलत भएको बताएका छन् । महासचिव बैद्यले क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै...

पूर्वमन्त्री केसीलाई कारवाही गर्न माग

काठमाडौँ - पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिए। पार्टीको नियमावलीको बेवास्ता...

रविलाई भेटेकोमा आइजीपी खनाललाई गृहमन्त्रालयको स्पष्टिकरण

काठमाडौं । गृहमन्त्रालयले प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द्र खनालसँग रवि लामिछानेलाई हिरासतमा भेटेको बारे स्पष्टीकरण सोधेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका बेला लामिछानेलाई भेट गरेको भन्दै आइजीपी खनाललाई गृहमन्त्रालयबाट स्पष्टिकरण सोधिएको हो । पत्रकार...

भियग्रा सेवनबाट भएका चार दर्दनाक घटना

एजेन्सी / भियग्रा अर्थात् यौनबर्द्धक औषधि । जसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित...

RECENT POSTS

HOT NEWS