प्रजातन्त्र समर्थकका नेता वोंग पक्राउ

एजेन्सी / हङकङमा प्रहरीले प्रजातन्त्र समर्थक नेता जोशुआ वोंगलगायत तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउको पुष्टि भने अझै गरेको छैन । हङकङमा प्रजातन्त्र समर्थकको प्रदर्शन अझै जारी नै छ । उनलाई प्रहरीले...

इडेन हजार्ड युरोपा लिग प्लेयर अफ द सिजन घोषित

एजेन्सी / स्पेनिस क्लब रियल मड्रिड क्लबमा अनुबन्धित भएका इडेन हजार्ड युरोपा लिग प्लेयर अफ दि सिजन घोषित भएका छन् । इंग्लिस क्लबका पूर्वखेलाडी हजार्डले युरोपा लिगको २०१८/०१९ को सिजनको उत्कृष्ट खेलाडी बन्दै हजार्डले अवार्ड...

गाई मारेको अभियोगमा पुरी पक्राउ

काठमाडौं / भक्तपुरको चाँगुनारायणबाट प्रहरीले गाई मारेको अभियोगमा एक जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरी रहका छन् । मादक पदार्थ सेवन...

ससांरकै सबैभन्दा सानो बच्चा जन्मियो

एजेन्सी / बेलायतमा संसारकै सानो बच्चा जन्मिएको छ । २३ हप्ताको गर्भबाट जन्मिएकी ती बच्चीको शरीर यति सानो छ कि मान्छेको हत्केलामै अटाउँछ । ती शिशुको नाम डेजी शेरवुड हो । उनकी आमाको नाम कारा...

सांसद गगन थापा धर्नामा

काठमाडौं / नेपाली कांग्रेसका सांसद गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै आफैं धर्नामा बसेका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं...

एनआईसी एसियाले दशैंतिहार लक्षित योजना

काठमाडौं  /  एनआईसी एसिया बैंकले दशैंतिहारको अवसरलाई मध्यनजर गर्दै अब हरेक पटक विदेशस्थित वर्ल्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई नगद १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंकको खातामा रकम पठाउँदा बैंकको...

‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ गीत सार्वजनिक (भिडियो)

 ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । दीपेन्द्र लामा निर्देशित यो चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ...

तीन हजार गाँजाकाे बाेट फडानी

गोरखा /  जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम...

राज्यको लापरबाहीले ध्रुव बिष्टको सगरमाथामा मृत्यु भयो– बिष्ट परिवार

काठमाडौं / सगरमाथा आरोहणका क्रममा मृत्यु भएका ध्रुव बिष्टकको परिवारले उनको निधनलाई रहस्यमय भन्दै त्यसबारे उजूरी गर्ने जनाएको छ । रिपोर्टर्स क्लब नेपालमा बिहिबार पत्रकार सम्मेलन गर्दै परिवारले राज्य, ट्रेकिङ एजेन्सी, पर्यटन बोर्डलगायत सम्बन्धित...

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं / सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित...

RECENT POSTS

HOT NEWS