शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित

काठमाडौं / राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित...

आजदेखि पशुपतिनाथ मन्दिरमा आरती अघि राष्ट्रियगान बज्ने

काठमाडौं / हिन्दू धर्मावलम्बीको ठूलो धार्मिक स्थल पशुपतिनाथ मन्दिरमा साँझमा हुने आरती शुरुहुनु भन्दा अघि  राष्ट्रिय गान बज्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा हरेक दिन साँझाको आरतीअघि  अनिवार्यरुपमा...

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले स्वीकृत

 काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा...

नेपाल वायुसेवा निगमको जहाज जापानमा नियमित उडान पुनः प्रारम्भ 

 काठमाडौं / नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानको ओसाका सम्मको नियमित उडान पुनः प्रारम्भ  गरेको छ । उडानको सन्दर्भमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्घाटन कार्यक्रम गरिएको थियो । उक्त अवसरमा संस्कृति पर्यटन तथा नागरिक उडडयन...

सरकारले कम्युनिष्टको नाम बदनाम गराए : मोहन वैद्य

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सत्तासीन पार्टीहरुले कम्युनिष्टको बद्नाम गराउने काम गरिरहेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै वैद्यले जनतामा भ्रम...

काठमाडौंको होस्टेलमा अवैध रुपमा राखिएका बालिका तथा महिलाहरुको उद्दार

ललितपुर /  ललितपुर महानगरपालिका-४ नख्खुस्थित सेफ हाउस होस्टलमा अवैध रुपमा राखिएका १८ जना बालिका तथा महिलाहरुको बिहीबार दिउँसो उद्दार गरिएको छ । गोमा लिम्बु र इमिनिअल तामाङले संचालन गरेको उक्त होस्टलमा अवैध रुपमा बालिका तथा...

महिला नेतृत्व र सञ्चारमा पत्रकार महिलाको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

काठमाडौं नेपाल पत्रकार महासंघ, महिला समितिको आयोजनामा महिला नेतृत्व र सञ्चार विषयमा अन्तक्र्रिया तथा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि एंव महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले...

अशोक लेलैण्ड र सिर्जना फाइनान्सबीच सम्झौता

 काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

कम्युनिष्ट सरकार स्वीकार्य भएपनि कम्युनिष्ट राज्य स्वीकार्य हुँदैन : विमलेन्द्र निधि

काठमाडौं / नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन् ।  उनले कम्युनिष्ट राज्य आफूहरुलाई स्विकार्य नहुने  चेतावनी दिएका छन् । बिहीबार ग्लोवल युथ एलायन्सले काठमाडौमा आयोजना गरेको...

विश्वकप २०२२ काे दाेस्राे चरणकाे छनाैट खेलमा कप्तान विराज टोलीबाट बाहिर

काठमाडौं / नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक योहान कालिनले नियमित कप्तान विराज महर्जन टोलीबाट बाहिर राख्दै कतार विश्वकप २०२२ को दोस्रो चरणको छनोटका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । नेपालले विश्वकप...

RECENT POSTS

HOT NEWS