माछापुच्छ्रे बैंकका १३ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन

काठमाडौं / माछापुच्छ्रे बैंक प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले प्रदेश नम्बर २ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा...

१३औं सागका लागि कराँतेबाट ३२ खेलाडी छनोट

काठमाडौं / करिव तीन महिनापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कराँतेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८...

सुडान घोटाला काण्डका ठेकेदार शम्भु भारती पक्राउ

काठमाडौं– सुडान घोटाला काण्डमा मुछिएका शम्भु भारती पक्राउ परेका छन् । भारतीलाई उनको निवास भैंसेपाटीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डिआईजी निरज शाहीले जानकारी दिए । विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका...

क्याम्पस प्रमुखले नै ‘थेसिस’ कवाडीलाई बेचे पछि…

काठमाडौं– स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् । उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका...

त्रिविमा बेथितिः एकै व्यक्ति दुई पदमा

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने जनाउँदै आएका छन्। त्रिभुवन...

डेंगु नियन्त्रण गर्न सेना परिचालन

काठमाडौं– डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो । चितवनमा नौ वर्षदेघि डेंगुले...

नेपाली टोलीले श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई ८० रनले हरायो

 काठमाडौं / यू–१९ एसिया कप २०१९ को तयारीमा रहेको नेपाली टोलीले श्रीलंकाको बादुरालिया क्रिकेट क्लबलाई ८० रनले पराजित गरेको छ । ३१ ओभरमा छोट्याइएको खेलमा बादुरालियाले १६५ रनको लक्ष्य पछ्याएको थियो । तर, नेपालका...

१६ अंकले घट्यो नेप्से

काठमाडौं / अघिल्लो साताको तुलनामा यो साता पूँजीबजार साढे १६ अंकले घटेको छ। साताको कारोबार शुरु गर्दा १ हजार २ सय १३ दशमल शून्य ६ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक० साताको कारोबारको...

नेपाल इन्भेस्टमेन्ट बैंक पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध

काठमाडौं / नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इन्भेस्टमेन्ट बैंकलाई पनि कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराई भाद्र ११ गते बुधबारदेखि कारोबार शुरु गरेको छ । अब नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत सिधैं...

उच्च आर्थिक वृद्धिको अवधारणामाथिको धारणा

- शम्भुराम जोशी १.भूमिका – आर्थिक वृद्धिको अवधारणाले सवै जसो मुलुकहरूको अर्थतन्त्रको समृद्धिको वहसमा प्रमुखता पाउन थालेको सन् १९३० को दशकदेखि हो । आजकल आर्थिक वृद्धि दरका अंकहरूलाई नै सरकारको आर्थिक नीतिको सफलता र असफलतासंग...

RECENT POSTS

HOT NEWS