रवि लामिछानेले भने– प्रहरीबाटै असुरक्षित महसुश गरिरहेको छु
काठमाडौं– शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका रबि लामिछाने अशुरक्षित रहेको जनाएका छन् । रबि लामिछाने पत्नी निकिता पौडेल लामिछानेको फेसबुकमा लेखिएको स्टाटसमा भनिएको छ–पाँचौ दिन सम्म मैले प्रहरीसँग आफू सुरक्षित रहेको महसुश गरेको...
नक्कली ऋणी बनाएर म्यानेजरले गरे १८ करोड हिनामिना
दाङ– दाङमा एक बैंकका म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् । देवः विकास बैंकका म्यानेजर घोराही–१५ भरतपुरका समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध रकम हिनामिना गरेको भन्दै बैंकका सञ्चालकहरुले...
नेकपा सचिवालय बैठक आज पुनः बस्दै
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पुनः बस्ने भएको छ । बुधबारको बैठकमा भएका छलफलका विषयलाई पूर्णता दिन बैठक बस्न लागेको जनाइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा सचिवालय...
लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएर बालुवाटारमा खल्बली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार एकाएक सर्वदलीय बैठक बोलाएर गणतन्त्रमाथि खतरा पैदा भएको अभिव्यक्ति दिनुभयो । स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेर फर्किएका प्रधानमन्त्री ओलीले पुनः स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभन्दा पहिले...
सुझाव मान्ने भए सरकारलाई निःशुल्क सुझाव
- राज्यलक्ष्मी शाक्य
देशको शासन सत्ताको बागडोर सम्हालिरहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफ्नै पार्टीगत विषयमा अलमलिरहेको देखिन्छ । दुई तिहाई बहुमतको वर्तमान सरकार जनताकाबीच लोकप्रिय बन्न सकिरहेको छैन । निर्वाचनमा जित्नकै लागि भएपनि...
राजसंस्था चिहानको हड्डी नफुकेरै फर्किएला, होशियार !
- प्रीति रमण
प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ १ गते देशवासीका नाममा सम्बोधन गर्दै प्रतिनिधि सभामा विशेष समय लिएर बोल्ने क्रममा ‘चिहानको हड्डी फुकेर कुनै राजसंस्था फर्किदैन’ भनेर उद्घोष गर्नुभएको छ । ओलीले सोही...
गणतन्त्र नरुचाउनेहरूले आधा शताब्दी सडक उचाल्ने हिम्मत गर्नुपर्छ
- चन्द्रप्रकाश बानियाँ
हाम्रो समाज कता जाँदैछ ? उकालो उक्लँदै छ कि, ओरालो झर्दै छ ? भनेर जान्नबुझ्न धेरै माथापच्ची गर्नुपर्छजस्तो लाग्दैन । धेरै अध्ययन, चिन्तन र अनुसन्धान गरिरहनु पर्दैपर्दैन । सञ्चारको सशक्त माध्यमको रूपमा...
माक्र्सवाद र एशीयाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलनबारे
- हुकुमबहादुर सिंह
मार्कसिष्ट गुरुकुलको प्रमुख आयोजना र अन्य तीन विश्वविद्यालय–नेपाल संस्कृत, खुला विश्वविद्यालय आदिको सहयोगमा सञ्चालित दुइृ दिने कार्यक्रमको उद्घाटन सरकारी नेकपाका नेता तथा भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले गरे । सम्मेलनको उद्घाटन शेसनका अध्यक्ष...
मूलभूत समस्याभन्दा बाहिर गएर भारतसँग वार्ताको औचित्य छैन
-भरत दाहाल
कार्यकारी संयोजक–(राष्ट्रिय पुनर्जागरण अभियान नेपाल)
भारतीय विदेशमन्त्री जयशंकर ‘नेपाल–भारत संयुक्त आयोग’को २ दिने बैठकका लागि नेपाल आउँदैछन्। उनीबाट कस्तो भूमिकाको अपेक्षा गर्न सकिन्छ ?
-कुनै देशको तर्फबाट वार्तामा आउने व्यक्तिले सो देशको नीति र निर्णयलाई...

























