प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज बिहीबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारकै त्रममा केही दिनअघि १० दिन सिंगापुर बसेका थिए । १८ साउनमा सिंगापुर...

राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै संसदमा सांसदहरुको आपत्ति

काठमाडौं /  सरकारले कार्यसम्पादन मूल्याङ्कन भन्दा पनि राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै राष्ट्रियसभाका सांसदहरुले  सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले मनपरी ढङ्गले कर्मचारी सरुवा गरेको भन्दै...

रोजगारी सृजना नगरे नेपाल समृद्ध बन्न सक्दैन

- निशा तामाङ नेपालको वर्तमान अवस्थामा विभिन्न समस्याहरू मध्ये बेरोजगारी समस्या पनि एक प्रमुख समस्याको रूपमा बिद्यमान छ । नेपालमा योग्यता र क्षमता अनुसारको रोजगार नपाउनुले पनि विदेश पलायनको अवस्था बढ्दै गएको छ । सरकारले...

चर्चामा ‘चौतारीको बर’ म्युजिक भिडियो (भिडियो )

'मज्जा छुट्टै' एल्बम सार्वजनिक गरिसकेका गायक सन्तोष अधिकारी नेपाली गीत संगीत क्षेत्रमा परिचित नाम हो । हाल युरोपमा रहेका गायक अधिकारीले ७० साल यता सिंगल ट्रयाक निकाल्दै आइरहेका छन। करिव ५ बर्ष शास्त्रीय संगीत...

राष्ट्रपति भण्डारी र भारतीय विदेश मन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले बिहीबार बिहान राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका हुन् । उनी...

कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

मकवानपुर– कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो...

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं– सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा ४ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो ०७२ सालको गोरखा भूकम्पको परकम्प...

अछाममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

अछाम– अछामको बान्नीगढी जयगढ गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । मृतयु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–४ का अशोक परियार सोही ठाउँका काले परियार र बैतडी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाने भएका छन्। चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि धानमन्त्री ओली आज दिउँसो साढे १ बजे सिंगापुर जानलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उपचारका लागि साउन १८ मा सिंगापुर गएका...

स्वीकृत भयो द्रुतमार्गको डीपीआर

काठमाडौं– काठमाडौं–तराई / मधेस द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । डीपीआर स्वीकृत भएसँगै द्रुतमार्ग निर्माणको बाटो खुलेको छ । मुलुकको पहिलो प्राथमिकताप्राप्त तथा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो दु्रतमार्गको डीपीआर भदौ...

RECENT POSTS

HOT NEWS