प्रधानमन्त्री ओली सिंगापुर गएपछि प्रचण्डको राजनीतिक भेटघाट तीव्र

काठमाडौं / सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट तीव्र बनाएका छन् । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग...

अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा, दुरुत्साहन गरिएको प्रमाणसमेत पेश

काठमाडौं / शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी...

राजनीतिक दलका भातृ संगठनहरु भंग गर्नुपर्छ : रवीन्द्र मिश्र

बुटवल / साझा पार्टी संयोजक रवीन्द्र मिश्रले भ्रष्टाचारको जड शीर्ष नेता र उच्च कर्मचारीहरुबाटै हुने गरेको भन्दै शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने जनाएका छन् । संयोजक मिश्रले २०४६ सालयता राजनीतिक र...

टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन

दाङ / दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत दाङ टेन्ट तथा साउण्ड व्यवसायी समिति गठन गरिएको छ । शनिवार भएको टेन्ट तथा साउण्ड सिस्टम व्यवसायिहरुको भेलाले समिति गठन गरेको हो । भेलाले दामोदर गौतमको अध्यक्षतामा...

दुवै मिर्गौला फेल भएका पूर्व जनमुक्ति सेना बुद्ध थामीद्धारा उपचारमा सहयोगको लागि याचना

काठमाडौं /  दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटि अस्पतालमा उपचारत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५ (साविक वडा नं.४) बस्ने वर्ष ३६ को पूर्व जनमुक्ति सेना बुद्ध थामीको परिवारले उनको उपचारमा...

वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले गर्दैन : सञ्चार मन्त्री गोकुल बास्कोटा

-सुरज घिमिरे अर्घाखाँची र सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पुरा गरेकोले पाँच वर्षभित्रमा देशको मुहार फेर्ने जनाउनु भएको छ । देशमा राजनितिक क्रान्तीको अध्याय समाप्त भएको जनाउदै देसलाइ...

‘चानचुन पैसा’ को साथमा आए प्रलाद शाह (भिडियो)

आफ्नो भाषा, साहित्य , कला , संस्कृति जोगाउनु पर्छ अनि आजको नयाँ पुस्तालाई सिकाउन पर्छ भन्ने मान्यता बोकेका गीतकार प्रलाद शाहले आफ्नो अर्को नयाँ दमदार गीत  'चानचुन पैसा' लिएर दर्शक श्रोता माझ आएका छन। सरल...

स्विस बैंकमा गैरकानूनी रुपमा रहेका खाताको खोजी भइरहेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं / अर्थमन्त्री डा.युवराज खतिवडाले मन्त्री र उच्चपदस्थ कर्मचारीलाई उपलब्ध गराएको सवारी साधनको खर्च धेरै रहेको जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा  सांसद दिव्यमणि राजभण्डारी र पुष्पा भुसालले पुराना सवारी मन्त्रालय, विभाग...

प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी-प्रदेश प्रहरी विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौं /  राष्ट्रियसभाले बिहीबार ‘प्रहरी समायोजन विधेयक, २०७६’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त दुई विधेयक...

‘जनपत्रकार’ आज देखि बजारमा

काठमाडौं / जनपत्रकार बजारमा उपलब्ध भएको छ । जनपत्रकार संगठन नेपालको केन्द्रीय मुखपत्र जनपत्रकार आज देखि बजारमा आएको हो । मुखपत्रमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको पछिल्लो जल्दाबल्दा बिषय समेटिएको विशेष अन्तरवार्ता समेत राखिएको छ...

RECENT POSTS

HOT NEWS