अवैधरुपमा सञ्चालित आधा दर्जन दुग्ध उद्योगमा शिलबन्दी
लहान– अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा शिलबन्दी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि छ वटा...
प्रचण्ड अध्यक्षताको पहिलो नेकपा सचिवालय बैठक
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । सांगठनीक एकताका निर्णय गर्न पार्टी मुख्यालय धुम्रबाराहीमा सोमबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका...
स्थानीय प्रशासनबाट चितवनका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौं– जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट...
शेयर बजारमा नेप्से पुनः ओरालो
काठमाडौं / शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर...
इंग्लिस प्रिमियर लिगमा आज राति ३ वटा खेल हुँदै
एजेन्सी / इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार राति ३ वटा खेल हुने भएका छन् । नेपाली समय अनुसार साँझ म्यानचेस्टर सिटीले एएफसी बर्नमाउथसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो चरणको खेल जारी रहँदा सिटले...
अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर
काठमाडौं / आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (धरान प्रधान कार्यालय रहेको)बीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी...
ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा अब ३ दिन मै
काठमाडौं / ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (SME Loan) ३ दिन भित्र उपलब्ध गराउने भएको छ ।
कर्जा लिनका...
रवि लामिछाने पुनः प्रहरी हिरासतभित्रै
काठमाडौं / पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका टिभी प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा सरकारी वकिलमार्फत अभियोग पत्र दायर भएपनि बयान नसकिएका कारण उनीहरुलाई पुनः प्रहरी हिरासतमा...
यती एअरलाईन्सद्वारा विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु
काठमाडौं / नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ ।
अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक...
गलत सूचना दिने २१० युट्युब च्यानल बन्द
सनफ्रान्सिस्को / युट्युबले गलत सूचना प्रवाह गरेको भन्दै चीनमा २१० युट्युब च्यानलहरु बन्द गरेको जनाएको छ। हङकङमा भइरहेको विरोध प्रदर्शनको बारेमा गलत सूचना दिन युट्युब प्रयोग गरेको भन्दै यो हप्ता ती च्यानलहरु बन्द गरेको...

























