बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बजेटमा वित्तीय क्षेत्र सुधार गर्ने कार्यक्रम आउनु निकै महत्वपूर्ण भएको जनाएका छन्। बिहीबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा...

जिप र्घटनामा परी चार जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप...

भानु जन्मस्थललाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गरिने

दमौली  । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकासकाे गति लिएकाे छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो । भानु...

अस्ट्रेलियाकाे समुद्रमा डुबेर दुई नेपाली युवाको मूत्यु

काठमाडौं । अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको ज्यान गएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको ज्यान गएको अस्ट्रेलियाका सञ्चारमाध्यमले...

केपीकाे ‘चान्स पायो कि नेपालीले गर्छ’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं । केपी शर्मा ओलीले लेखेको नेपाली खेलकुद गीत बजारमा आएको छ। ‘चान्स पायो कि नेपालीले गर्छ’ भन्ने गीत सार्वजनिक भएको छ। दशकपछि नेपालले टी-२० विश्वकप क्रिकेट खेल्न लागेको अवसरमा सार्वजनिक भएको यो गीतलाई सशस्त्र प्रहरी...

कैलाश सिरोहियालाई हाजिर जमानीमा छाडे

काठमाडौं । चौतर्फी दबाब परेपछि प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिर जमानीमा छाडेको छ। उनलाई थुनामा राखेर अनुसन्धान गरिरहनु नपर्ने भन्दै धनुषा सरकारी वकिलको कार्यालयले सिरोहियालाई उनका छोरा सम्भव सिरोहियाको जमानतमा छाडेको हो। उनीनिकट...

बौद्ध दर्शनमा तक्षशीलाको ठूलो महत्व

इस्लामाबाद (पाकिस्तान) । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गान्धारा सभ्यताको संरक्षण र प्रवर्द्धन गर्न गरेको प्रयासको प्रशंसा गर्नुभएको छ। २५६८औं बुद्ध जयन्तीका अवसरमा बुधबार इस्लामाबादमा नेपाली एवं पाकिस्तानी नागरिकको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँले सहभागीलाई...

सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम गर्ने

काठमाडौं । कृषि क्षेत्रको रूपान्तरण ऊर्जा क्षेत्रको विकास प्रर्यटन प्रवर्धन र उद्यमशीलता र औद्योगिक विकासमा रूपान्तरणको ध्येयसहित सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्ने भएको छ । उच्चदरको आर्थिक वृद्धि, एकीकृत आर्थिक...

‘नेपाल आर्थिक सुधारको चरणमा’

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको र जनताका जीवनस्तरमा सुधार ल्याउन सरकारले रणनीतिक महत्वको कार्यक्रम अघि सारेको बताउनुभएको छ । सदरमुकाम चौतारामा निर्माण सम्पन्न प्रदेश स्तरको ५०...

जनकपुरका विद्यालयहरु पाँचदिनसम्म बन्द हुने

नकपुरधाम । गर्मी अत्यधिक बढेपछि जनकपुरधामको विद्यालयहरु पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ। उपमहानगरपालिकाका निमित्त...

RECENT POSTS

HOT NEWS