सरकारी कर्मचारीको तलब बढेन
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता नबढाउने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत आगामी आव २०८१/८२ को बजेट वक्तव्यमा कर्मचारीको तलब, भत्ता र...
मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना
काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ।
फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष...
सियोलले प्योङयाङको तुच्छ कार्यको निन्दा
सियोल । उत्तर कोरियाले शौचालयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको...
राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगे
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको राष्ट्रिय महिला भेलामा अध्यक्ष ओली आइपुगेका छन् ।
बुधबार काठमाडौँस्थित प्रज्ञा भवन कमलादीमा आयोजित सो भेलामा आली पनि सहभागी भएका हुन् ।
भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि,...
नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने
काठमाडौं । दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।
यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको...
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । कैलाली र कास्कीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
कैलालीको भजनी नगरपालिका-७ चर्रास्थित सडकमा से.१ ख १७२७ नम्बरको मिनी ट्रक अनियन्त्रित भई मंगलबार राति दुर्घटना...
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग परराष्ट्रसचिव लम्सालकाे भेट
न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटवार्ता गरेकी छन् ।
भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसङ्घले नेपालको विकासमा...
यस्ताे छ एनआईसी एसिया बैंककाे कर्जा छुट योजना
काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा लिएका ग्राहकहरूका लागि छुट योजना ल्याएको छ । बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यो अफर ल्याएको जनाएको हो...
आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
काठमाडौं । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरि गरिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको...
ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु
एजेन्सी । भारतको मिजोरममा एउटा ढुङ्गाखानीमा पुरिएर २७ जनाको मृत्यु भएको छ । मिजोरमको आइजोल जिल्लामा हिजो अविरल वर्षाका कारण ढुङ्गाखानीमा पहिरो झरेको थियो । बङ्गालको खाडीमा उत्पत्ति भएको रेमल चक्रवातका कारण भारी वर्षा...
























