‘अनर म्याजिक सिक्स प्रो’ आयाे

काठमाडौं । नेपाली बजारमा अनरको फ्ल्यागशिप फोन ‘अनर म्याजिक सिक्स प्रो’ भित्रिएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले यो फोन भित्र्याएको हो । यस फोनमा फाल्कन क्यामेरा सिस्टम रहेको छ, जसमा अनर...

सामाजिक सुरक्षामा ८ अर्ब १० करोड रुपैयाँ विनियोजन

काठमाडौं सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ। सरकारले रोजगार बैंकको स्थापना गरी रोजगारीसम्बन्धी सूचनाको एकीकृत अभिलेख तयार गरिने बताएको छ। त्यस्तै, श्रम बजारमा उपलब्ध...

यसै बर्षदेखि नयाँ प्रविधि ‘पोड वे’ यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सार्वजनिक यातायातको विकल्पमा आएको नयाँ प्रविधि ‘पोड वे’ यातायात प्रणालीको सम्भाव्यता अध्ययन तथा निर्माण कार्य अगाडि बढाइने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले...

सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड योगिक साइन्स स्थापना गर्ने

काठमाडौं ।  सरकारले काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड योगिक साइन्स स्थापना गर्ने भएको छ। संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्। उक्त कलेजको पूर्वाधार निर्माणका...

चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेटकाे (पुर्ण पाठसहित)

काठमाडौं । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट...

आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा

काठमाडौं । सरकारले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको...

दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिइने

काठमाडौं । सरकारले सामुदायिक विद्यालयको १ देखि ५ कक्षासम्म प्रदान गर्दै आएको दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई बढावा दिने भएको छ। अर्थमन्त्री  वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि सरकारले...

हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने

काठमाडौं ।  सरकारले आगामी वर्षदेखि हाम्रा बाआमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको आय र व्ययको अनुमानित विवरण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन्। उनले स्थानीय तहमा जेष्ठ नागरिक...

कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन बनाउने घोषणा

काठमाडौं । कोटेश्वरको जाम घटाउन इन्टरसेक्सन  बनाउने घोषणा गरिएको छ। तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा 'कोटेश्वर इन्टरसेक्सन' बनाउनका लागि बजेट सुनिश्चित गरिएको अर्थमन्त्री वर्षमान पुनले जनाएका छन्। बजेट प्रस्तुत गर्दै उनले ग्वार्कोमा फ्लाइओभर बनाइने जनाएका छन्।

सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गर्ने घोषणा

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बीच अन्तरआवद्धता कायम गर्ने घोषणा गरेको छ। अर्थमन्त्री  वर्षमान पुनले आर्थिक वर्ष २०८/८२ को वार्षिक बजेट प्रस्तुत गर्दै एकीकृत सामाजिक सुरक्षाको अवधारणा अनुरुप सामाजिक सुरक्षा कोष...

RECENT POSTS

HOT NEWS