प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन
काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान...
चालु आवमा १५ खर्ब ३० अर्ब बजेट खर्च हुने अनुमान
काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने भएको छ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशत मात्र खर्च हुने अनुमान गरेका हुन्। उनले...
आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ। अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण गर्दै गैरआवासीय नेपालीलाई आफ्नो पुर्ख्याैली थलो भ्रमण गर्न आग्रह गरेका छन्।
विश्वका विभिन्न देशमा झरिएर रहेका नेपालीलाई...
किम्फ भाेलिदेखि चारदिनसम्म प्रदर्शन हुने
काठमाडौं – अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औं संस्करण आगामी २९ मेदेखि २ जूनसम्म (जेठ १६ देखि २० जेठ) प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिकाको...
गरिब मुलुकमा महामारी कोषबाट आउने रकमको हिस्सा बढाउन माग
काठमाडौं । नेपालसहित गरिब मुलुकमा महामारी कोषबाट आउने रकमको हिस्सा बढाउन नेपाल लगायतका कम विकसित मुलुकले माग गरेका छन् ।
ठूला अर्थतन्त्र भएका मुलुक र विश्व स्वास्थ्य संगठनबीच मे २०२४ को अन्तिमसम्म महामारी कोष सञ्चालन...
बजेट भाषणकाे प्रत्यक्ष प्रसारण
https://www.youtube.com/live/kGx0k1LjjPA?si=Ct5oB6DwWXdFUiek
सिरोहियालाई काठमाडौं ल्याउने तयारी
काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
जनकपुरको काब्या अस्पतालमा रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौं ल्याउने...
संसदीय समितिको टीओआ टुंगो लाग्याे
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको ४ बुँदे कार्यादेश (टीओआर) टुंगो लागेको छ ।
मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको हो । उक्त टीओआर प्रधानमन्त्री पुष्पकमल...
जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ ।
विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका...
क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाए
काठमाडौं । साउदी प्रो लिगमा अल नासरका कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएका छन् । रोनाल्डोले प्रो लिगको एकै सिजन सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
प्रो लिगमा अल नासरले सोमबार अल इत्तिहादविरुद्ध...























