छबिले शिल्पालाई भने -‘संंसारको कुनै पनि अदालतमा जानु पर्दैन’

फिल्मी नगरीमा केही दिन यता अभिनेत्री शिल्पा र निर्माता छबिराज ओझा बीचको विवाद चर्चाको विषय बनिरहेको छ ।पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता छबी ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ...

ट्रम्पको रंगभेदी ट्वीटको सर्वत्र आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रंगभेदी ट्वीट गरेर निकृष्ट आक्रमण गरेका चार महिला सांसदले आफूहरुमाथि राष्ट्रपतिबाट भएको टिप्पणीलाई बेवास्ता गर्ने जनाएका छन् । ट्रम्पले ल्याटिन तथा अफ्रिकन मुलका महिला नेतृलाई लक्षित गरेर रंगभेदी ट्वीट गरेका हुन्...

गुन्डा नाइके लामा पक्राउ

 काठमाडौं / गुन्डा नाइके राजेन्द्र लामा कोटेश्वरबाट पक्राउ परेका छन् । कोटेश्वर र जडीबुटी क्षेत्रमा व्यवसायीलाई धम्काउँदै आएका निमा भनिने राजेन्द्र लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी अधिकारीले जनाए। विस २०७२ चैत १० गते...

बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा ग्लोबल आइएमई बैंकको रु ५ लाख सहयोग

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश...

अशोक लेलैण्डको ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’

काठमाडौं / आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर’ देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकमहानुभावहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रित...

विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध, ढुङ्गेयुगमा पुगेको महसुस गर्दै ललितपुर वासी

ललितपुर- निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा दक्षिण ललितपुरमा पर्ने तीन गाउँपालिकामा सडक अवरुद्ध भएर यातायात ठप्प भएको छ । पहिराका कारण यहाँका सबै विद्यालय हाल बिदा...

प्रदेश ३ का योजना आयोगका उपाध्यक्ष देवकोटाले दिए पदबाट राजीनामा

काठमाडौं- प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा। खिमलाल देवकोटाले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका हुन् । राष्ट्रिय समाचार समितिका अनुसार डा. देवकोटाले कुनै पनि असन्तुष्टिका कारण...

कृषि विकास बैङ्कले माग्यो स्थायी कर्मचारी, वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म

काठमाडौँ- कृषि विकास बैङ्कले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्म गरी ३ सय ८४ जनाका लागि दरखास्त आव्हान गरेको छ । बैङ्कका आर्थिक वर्ष २०७५र७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको आवश्यक जनशक्ति...

पहिरोका कारण विपी राजमार्ग र हेटौँडा–काठमाडौं सडक अवरुद्ध

काठमाडौं- पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका...

लागुऔषध चरेससहित एक पक्राउ

मुग्लिन- चितवनमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित...

RECENT POSTS

HOT NEWS