भिसा दस्तुरको करोडौँ रकम हिनामिना

काठमाडौं- विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ। चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक...

विपतिमा संसद स्थगित् गरेको भन्दै नेकपाकै सांसदद्वारा सभामुखको आलोचना

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् । संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित...

नेकपा कास्कीका चार नेता पुनः अदालत परिसरबाट पक्राउ

कास्की- कास्की जिल्ला अन्नपुर्ण गाउँपालिकाको उजुरीमा बिद्यार्थीहरुको बैठकस्थलबाट पक्राउ गरिएका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका चार जना नेता जिल्ला अदालत तनहुँको परिसरबाट फेरी पक्राउ परेका छन् । प्रहरीले पक्राउ गरेका ने.क.पा.का नेताहरुमा रोल्पा घर...

बाढी पीडितले जलाए सप्तरीमा मन्त्री उपेन्द्र यादवको पुत्ला

सप्तरी– सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवका पुतला जलाएका छन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौ जनता विस्थापित भएका बेला मन्त्री यादवले...

हाइस पल्टिँदा ७ जना घाइते, एकको अवस्था गम्भीर

चितवन- चितवतमा हाइस पल्टिँदा ७ जना घाइते भएका छन। काठमाडौबाट नारायणगढतर्फ गइरहेको ग १ ख ५३५५ नम्बरको हाइस भरतपुर महानगरपालिका १ आपटारीमा सोमवार साँझ ६ः ४५ बजे अनियन्त्रित भई पल्टिँदा हाइसमा सवार ७ जना घाइते...

सञ्चार माध्यममा विदेशी लगानी अस्वीकार्य : मन्त्री बास्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने जनाएका छन् । सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने जनाए...

नेविसंघद्वारा बाढीपहिरो पीडितलाई राहत संकलन

काठमाडौं– नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बाढी– पहिरो पीडितका लागि राहत संकलन सुरु गरेको छ । सोमबार नेविसंघका नेता नवराज त्रिपाठी नेतृत्वको टोलीले काठमाडौंमा भोटाहिटी, भृकुटीमण्ड, कोटेश्वर , बसन्तपुर लगायत ठाउँमा राहत संकलन...

समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरुद्ध आदिवासी जनजातिको प्रदर्शन

काठमाडौँ, / आदिवासी जनजाति महासंघले समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । देशको संविधानको मर्म र भावाना विपरित समावेशी सिद्धान्त अबलम्बन नगरि खुलाएको विज्ञापन तत्काल खारेज...

बिपी प्रतिष्ठानमा करोडौं भ्रष्टाचार: तत्कालीन उपकूलसहित ८ जनालाई भ्रष्टाचार मुद्दा

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दाससहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरीद गर्दा बोलपत्रसम्बन्धी कागजमा उल्लेखित...

घुस लिने महानगरपालिकाका नायव सुब्बा पक्राउ, अनुसन्धान जारी

काठमाडौं / सेवाग्राहीको काम गरिदिए वापत घुस लिने काठमाडौं महानगरपालिकाका एक जना नायव सुब्बा (कर्मचारी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको छ । टङ्गालबाट खटिएको अख्तियारको टोलिले महानगरपालिका नायव सुब्बा कृष्ण...

RECENT POSTS

HOT NEWS