नेपाल वायु सेवा निगमकाे प्रवक्तामा चन्द
काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का नायब महाप्रबन्धक गणेशबहादुर चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चन्दलाई आइतबार निगमको प्रवक्ता तोक्नुभएको संस्थाका सहायक प्रवक्ता नवराज कोइरालाले...
एलजी सिने सर्कल अवार्ड हुने
काठमाडौं / तीन बर्षदेखि लगातार आयोजना हुँदै आएको ‘एलजि सिने सर्कल अवार्ड’ले यस बर्षपनि हुने भएको छ । आयोजक सिनेमा सर्कल नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै अवार्डको आवेद खुल्ला भएको जनाएको हो ।...
औषधीका रुपमा प्रयोग गर्न सक्ने ज्वानोका फाइदाहरु
काठमाडौं / ज्वानो एक प्रकारको औषधी हो । पेट दुखे बेलामा औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । ज्वानोको दाना पेट दुखेको बेला चपाएर खाए पेट दुखेको निको हुन्छ । यसका अलावा ज्वानोको गेडा, तेल,...
एकाएक स्थगित भएको सुन्दा अचम्म लाग्यो: सभापति देउवा
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाएका छन् ।
संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद्...
अफ्रिकन नेसन्स कपको उपाधीका लागि अल्जेरिया र सेनेगल भिड्ने
एजेन्सी / इजिप्टमा जारी अफ्रिकन नेसन्स कप फुटबलको उपाधीका लागि अल्जेरिया र सेनेगल फाइनलमा भिड्ने भएको छ । आइतबार राति भएको खेलमा अल्जेरियाले नाइजेरियालाई २–१ गोलले हरायो । साथै सेनेगलले ट्युनिसियालाई १–० गोल पराजित गर्दै...
बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढीपहिरो तथा डुबानपीडितहरुलाई ५ दिनको तलब दिने भएका छन्।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय सांसदहरुले बाढीपहिरोपीडितहरुलाई ५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए ।
कांग्रेसले सोमबारै बाढीपीडितहरुको बारेमा...
एनआईसी एशिया र ग्लोबल हस्पिटलबीच सम्झौता
काठमाडौं / एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५...
चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत भयो
एजेन्सी / चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण...
वर्षा र बाढीले तरकारी र फलफूलको मूल्य ह्वात्तै बढ्यो
काठमाडौं– अविरल वर्षाका कारण काठमाडौंमा तरकारीको भाउ बढेको छ । बाढी पहिरोका कारण सडक यातायातमा असर पुगेपछि ढुवानीमा समस्या तथा भारी वर्षाले तरकारी खेतीमा पु¥र्याएको असरका कारण तरकारीको भाउ बढेको हो ।
भारतबाट आउने तरकारीमा...
अख्तियारका पूर्वप्रमुख बस्न्यातको बयानले बालुवाटारको जग्गामा डा.भट्टराई र नेपाल दोषी !
-मातृका दाहाल
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त तथा पूर्वसचिव दीप बस्न्यातले तत्कालीन प्रधानमन्त्री र मुख्यसचिवको निर्देशन तथा ‘प्रधानमन्त्री निवास विस्तार गुरुयोजना’ अनुसार सरकारी ललितानिवासको जग्गा सट्टाभर्ना दिएको जनाएका छन्।
आयोगलाई बयान दिने क्रममा बस्न्यातले ललितानिवासको...
























