आज चन्द्रग्रहण लाग्दैछ, यी चार राशीले ग्रहण हेर्न हुने

 मंगलबार मध्यरातमा चन्द्रग्रहण लाग्ने भएको छ । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लागेको बुझ्ने गरिन्छ । यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रिका, दक्षिण अमेरिका,...

संसद बैठक रोकेर सांसदहरु बाढी प्रभावित क्षेत्र अवलोकनमा

काठमाडौं / सोमबार संसदको बैठक स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले संसद बैठक स्थगित गरेका हुन् । सोमबारको संसद बैठक सूचनाद्वारा स्थगन गरे लगत्तै प्रतिनिधिसभाका सभामुख महराले सांसदहरुलाई बाढी, पहिरो तथा डुवान...

११ जना टोलीसहित भेनेजुएलाका राष्ट्रपतिका छोरा काठमाडौंमा

काठमाडौं / भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरा काठमाडौंमा छन्। त्यहाँको राजनीति र सत्ता सञ्चालनमा शक्तिशाली उनले साथमा ३ जना मन्त्री पनि ल्याएका छन्। शनिबार काठमाडौं आइपुगेको उनीहरूको टोलीमा ११ जना...

रेलको लिक बाढीले बगायो

काठमाडौं /  मुलुकभर बिहीबारबाट सुरु भएको अबिरल वर्षाका कारण सञ्चालनको अन्तिम तयारीमा रहेको जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा क्षति पुगेको छ । रेलको लिक बाढीले बगाएको साथै विभिन्न ठाउँमा रेलमार्गको ‘बेस’समेत बगाएको रेल विभागले जनाएको छ । रेल...

कुलेखानी जलाशयको सतह बढ्यो ! खतराको संकेत

हेटौँडा /  कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर गाउँपालिकामा रहेको जलाशयमा पानी जम्मा हुने क्रम बढेसँग खतराको संकेत देखिएपछि सतर्कता अपनाइएको छ । जलाशयको जलाधार क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर जलाशय पानी सङ्कलन एकाएक तीब्र भएपछि आयोजनाले...

राष्ट्रपतिको घरमा कलाकारलाई नाच्न लगाएकोमा करिष्माको विरोध

काठमाडौं / शुक्रवार ०७३, ०७४ र ०७५ साल गरेर तीन वर्षको एकैपल्ट बाँडिएको अवार्ड राष्ट्रपति भवनमा सम्पन्न राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा यसपाली सहभागीलाई ‘बोर’ नहोस् भनेर चलचित्र विकास बोर्डले पुरानादेखि नयाँ कलाकारसम्मको नृत्य प्रस्तुतिसमेत...

कोकाकोला खाँदा तपाईको शरीरमा के–के हुन्छ ? यस्तो छ रहस्य

एजेन्सी / अमेरिकाको चर्चित सफ्ट ड्रिङ्क निर्माता कम्पनी ‘कोका कोला’को इतिहास पनि पुरानो नै छ। जर्जियाको एटलान्टाबाट सुरू भएको यस कम्पनीले आज संसारभरी नै आफ्नो कारोबारलाई फैलाउन सफल भएको छ। नेपालमा पनि कोका कोलाको...

बर्दियाको बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

काठमाडौं / राष्ट्रिय वाणिज्य बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखा विस्तार गरेको छ । यो सँगै बैंकको देशभरको शाखा कार्यालयहरुको संख्या २ सय २१ पुगेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बाँसगढी शाखाको उद्घाटन गर्दै...

एनआईसी एसिया बैंककोे शाखारहित बैंकिङ सेवा गोरखामा सञ्चालन

 काठमाडौं / एनआईसी एसिया बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८, सिउरेनीटारमा आफ्नो ४१औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ सेवाको उद्घाटन गण्डकी गाउँपालिका वडा नं ८ का...

मदन पुरस्कारका लागि सात कृति छनोट

काठमाडौं / मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा कृतिलाई श्रेष्ठ सूचीमा छनोट गरेको छ । छनोट भएका कृतिमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको...

RECENT POSTS

HOT NEWS