निउरो खाँदा दाजुबहिनीको मृत्यु, आमा गम्भीर
अछाम / रामारोशन गाउँपालिकामा जंगली निउरो खाँदा दाजुबहिनीको मृत्यु भएको छ। वडा नम्बर ५ तल्लोपाटनका ५ वर्षिया मनिषा बोहरा र ११ वर्षीया रमेश बोहराको जंगली निउरोको तरकारी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका...
सावधान ! बढि मदिरा सेवनले कलेजोमा यस्तो समस्या हुन सक्छ
एजेन्सी / प्रायः मानिसहरु दुखः सुखःमा होस् रक्सी पिउने गर्दछ । यसले मानव शरीरमा एल्डिहाइड नामक रसायन उत्पादन गर्छ । जसले सुरुमा कलेजोमा संक्रमण गर्छ र कलेजो सुन्निन थाल्छ । लगातार मदिरा सेवन गरेमा...
भारतले बनाएको पक्की सडक र बाँधका कारण मधेश डुबानमा, क्रान्तिकारी माओवादीद्वारा प्रेस वक्तव्य जारी
काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले अविरल बर्षाका कारण जनताले ठूलो विपद्को सामना गरिरहनु परेको भन्दै वक्तव्य जारी गरेको छ ।
जारी गरेको वक्तव्यमा दशगजा क्षेत्रमा भारतले बनाएको पक्की सडक र...
नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा, भारतलाई सरापेर हुँदैन : अनिल झा
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...
सुन-चाँदीबाट बनेको ११ किलोको ट्रफी इंग्ल्यान्डलाई
एजेन्सी / आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।
२७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको...
मरेका व्यक्तिलाई फ्रिजमा राखेर जिउँदो बनाउन सकिन्छ /सकिन्न ?
अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’ (शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने...
आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं / आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २१औं बार्षिक साधारण सभा मिति २०७६ साल आषाढ २९ गते आइतबार लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न गरेको छ ।
साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेम...
कुवेतमा आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी, ३ नेपालीको मृत्यु
काठमाडौं- खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।
सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
शनिवार...
धादिङमा निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो, ५ मजदूर फसे
धादिङ- बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ।
ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको...
विप्लवसँग वार्ता गर्न सरकारका तीन सम्पर्क सूत्र
काठमाडौं- सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लवसँग वार्ताको तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्नो विश्वासपात्र नेताहरुलाई परिचालन गरी विप्लवलाई वार्तामार्फत...

























