मेलम्चीका हाकिम ट्याकंर व्यवसायी, मेलम्ची आउने अनिश्चित
काठमाडौं- सरकारले इटालियन ठेकेदार कम्पनी सीएमसीसित सल्लाह गरी उपत्यकामा मेलम्चीको खानेपानी ल्याउने मिति तय गरेको थियो– २७ माघ २०७५ ।
तर खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी आयोजना प्रमुख सूर्यराज कँडेलले नियोजित...
किन दिए श्रीलंकाका लागि नेपाली राजदूतले राजिनामा ?
काठमाडौ, श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले केही दिन अघी पदबाट राजिनामा दिएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारका बेला राजननीतिक नियुक्तिमा राजदूत नियुक्त उनले परराष्ट्र मन्त्रालयको उच्च व्यवस्थापनले सहयोग नगरेकाले राजिनामा दिनुपरेको बताएका...
प्रधानसेनापति थापा र अमेरिकी सेनाका उपप्रमुखबीच भेट
काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी सेनाका उपप्रमुख जनरल पउल जे सेल्भाबीच भेट भएको छ ।
अमेरिका भ्रमणमा रहेका प्रधानसेनापतिले अमेरिकी रक्षा विभाग पेन्टा गनमा उनीसँग भेट गरेका हुन् । अमेरिकाले नेपाललाई इन्डोप्यासिफिक रणनीतिमा समावेस...
बाढी पहिरो अपडेट– मृत्यु हुनेको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता
काठमाडौं- अबिरल वर्षाको कारण आएको बाढीपहिरो र डुबानबाट अहिलेसम्म देशभर ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बाढ्री र पहिरोमा परेर २४ महिला र ३६ पुरूषको मृत्यु भएको...
प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने समाजवादी पार्टीको प्रस्ताव
काठमाडौं– सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।
समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेका...
बिस अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले यही असार ३१ गते बोलकबोल...
मेलम्ची आयोजनाको काममा वडाध्यक्षको अवरोध
काठमाडौं– मेलम्ची आयोजनाको काम गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राम मानन्धरका कारण रोकिएको छ । वडाध्यक्ष मानन्धरको निर्देशनमा गएका काँग्रेस कार्यकर्ताहरुले कार्यरत मजदुरहरुलाई काम नगर्नु भनेर भड्काएपछि आयोजनाको काम आइतबारदेखि रोकिएको हो...
ब्रिगेड ब्वाइज ललित स्मृति कप यू-१८को सेमिफाइनलमा
काठमाडौं / ब्रिगेड ब्वाइज क्लब ललित स्मृति कप यू-१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । आइतबार भएको क्वाटरफाइनल खेलमा एपीएफलाई पराजित गर्दै साविकको विजेता ब्रिगेडले सेमिफाइनलमा स्थान बनाउन सफल भयो । ब्रिगेडले एपीएफलाई २-१...
प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित
एजेन्सी / अमेरिकाको पूर्वी शहरहरुमा प्राकृतिक प्रकोप तीब्र गतिको आँधीसँगै आएको बाढी र पहिरोका कारण हजारौँ जनजीवन प्रभावित भएका छन् । शनिबार मध्यान्हतिर आएको बेरी नामक सो आँधीपछि लुजियाना राज्यको इन्ट्राकोस्टल सहरमा पहिरो गएको...
बाढी पीडितहरुका लागि राहत, उद्दार र उपचारसम्बन्धी मन्त्रिपरिषद्ले गर्यो नौ निर्णय
काठमाडौं– सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइने भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय...
























