राजदूत प्याकुरेलद्धारा राजीनामा
काठमाडौं / नेपालको तर्पmबाट दक्षिण एशियाली राष्ट्र श्रीलंकाका निम्ति राजदूत पदभार सम्हालेका प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।
नेपाल सरकारकै प्रशासनिक नेतृत्वले प्रा.डा. प्याकुरेललाई जनावरजत्ति पनि महत्व नदिएका कारण आपूmलाई चित्त दुखेकोले बाध्य...
अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प
सिड्नी / अष्ट्रेलियामा ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । पश्चिमी अष्ट्रेलियाको ब्रुम शहरबाट २०६ किलोमिटर टाढा ३३ किलोमिटरको गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिद सर्भेले जनाएको छ ।
पश्चिमी अष्ट्रेलियाको राजधानी पर्थसम्म कम्पन महशुस...
प्रदेश १ सरकारले मृतक परिवारलाई १ लाख रुपैयाँ दिने
विराटनगर- प्रदेश १ सरकारले बाढी र डुवानमा परेर मृत्यु हुनेको परिवारलाई तत्काल १ लाख रुपैयाँ दिने भएको छ ।
प्रदेश सरकारले नियमित विपद कोषमार्फत तत्काललाई राहतस्वरुप १ लाख रुपैयाँ दिन लागेको हो ।
प्रदेश १ का...
कोसी ब्यारेजमा नेपालको कुनै अधिकार छैन : सीमाविद् बुद्धिनारायण श्रेष्ठ
काठमाडौं / कोसी ब्यारेजका ५६ वटै ढोका चर्चा र विवादको विषय बन्ने गरेको छ । ५६ ढोका खोलिएको समाचारप्रति सीमाविद् बुद्धिनारायण श्रेष्ठ कडा असहमति जनाउँछन् । ‘ब्यारेजका ५६ ढोका कहिल्यै पनि खोलिँदैन । मुख्य...
इन्डोनेसियामा पनि गयो शक्तिशाली भूकम्प
जकार्ता– इन्डोनेसियाको पूर्वी मालुकु द्वीपलाई केन्द्रविन्दु बनाएर आइतबार ७.३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ केन्द्रका अनुसार भूकम्प निकै शक्तिशाली भए पनि सुनामीको चेतावनी दिइएको छैन ।
स्थानीय समय अनुसार अपराह्न ६.२८ बजे उत्तर...
भारतविरुद्ध जनसंघर्ष गरौं, दशगजाको बाँध भत्काऔँ : पूर्वसभासद जयसवाल
काठमाडौं / देशका तराई-मधेसका भूभाग डुबानले हजाराौँ नागरिकको बिचल्ली भइरहेको अवस्थामा एकजना पूर्वसभासदले कडा प्रतिक्रिया दिएका छन्। नेकपा माओवादीबाट संविधानसभा सदस्य बनेका अशोक जयसवालले भारतीय बाँधका कारण नेपाली भूभाग डुबिरहँदा चुप लागेर बस्न नसकिने...
अष्ट्रेलियामा पढ्न गएका नेपाली युवाबाट आत्महत्या
काठमाडौं / पत्रकार किशोर सेढाई पुत्रशोकमा परेका छन् । अष्ट्रेलियामा व्याचलर इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका उनका छोरा स्वदेश सेढाईले आत्महत्या गरेपछि काठमाण्डौंमा रहेका सेढाईको परिवार शोकाकुल भएको छ ।
२ वर्षभन्दा पहिले अष्ट्रेलिया पढ्न...
अरु वर्षको असार २९ जस्तो प्रसन्न मन यस पटक छैन : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्षको असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको जनाउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले...
भारतीय आलुमा खानै नमिल्ने विषादी भेटियो
बुटवल / भारतबाट आयात गरिएका आलुमा विषादी भेटिएको छ। बुटवलस्थित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाइमा शुक्रबार परीक्षण गरिएको आलुमा खानै नमिल्ने विषादी भेटिएको हो।
तीन महिनादेखि बन्द रहेको प्रयोगशाला मंगलबारबाट पुन सुचारु भएको थियो।...
भारतले कोशीको ढोका बन्द गर्न दबाब दिएको समाचारले इन्स्पेक्टर भण्डारी तनाबमा !
शनिवार दिउँसो राष्ट्रिय समाचार समितिमा एउटा समाचार आयो कोशीको ढोका बन्द गर्न भारतको दबाव शिर्षकमा । त्यो समाचार साना तिना अन्लाईन देखि नेपालकै ठुला अन्लाईनहरुले प्रथामिकताको साथ समाचार छापे र छिन भरमै भाइरल भयो...

























