फेसबुकलाई ५ अर्ब डलर जरिवाना
वासिङटन / प्रयोगकर्ताका तथ्यांकको गोपनीयता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई ५ अर्ब अमेरिकी डलर (साढे ५ खर्ब नेपाली रुपैयाँ) जरिवाना हुने भएको छ । अमेरिकी अखबारहरूका अनुसार फेसबुकलाई जरिवाना स्वरूप उक्त रकम तिराउन अमेरिकी...
अबिरल वर्षा ! मृत्यु हुने ५० पुगे, ३३ बेपत्ता, २५ घाइते
काठमाडौं / अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले साढे १२ बजे अपडेट गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको...
ईनकाउन्टरमा मारिएका भनिएका कुमार पौडेलको हत्या गरिएको परिवारको दाबी
काठमाडौं / दोहोरो भीडन्तमा मारिएका भनिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको परिवारले पौडेललाई नियोजित रुपमा नियन्त्रणमा लिएर हत्या गरिएकोे दाबी गरेको छ ।
शक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै...
सत्तासीन नेकपा निकट सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी सम्बद्ध ट्रेड युनियनमा प्रवेश
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको ट्रेड युनियनमा प्रवेश गरेका छन् ।
समाजवादी लोकतन्त्रिक ट्रेड युनियनका उपाध्यक्ष...
प्ल्म्बरको काम भनेर साउदीको खाडीमा भेडा चराउने काममा ठगेर मानव तस्करी
काठमाडौं / काठमाडौंको सिनामङ्गलस्थित रहेको निलकमल ह्यूमन रिसोर्स प्रा.लि.ले कुवेतमा वैदेशिक रोजगारीमा जाने नेपाली महिला तथा पुरुषहरुसँग जनही एकलाख पचास हजारदेखि चारलाख सम्म असुलेको छ । एलटी नम्बर २२००५८ मा जाने कामदारहरुले जनही एकलाख...
भव्यताका साथ सोतोकान कराते (WSKF) ट्रेनिङ सेमिनार-२०१९ को आयोजना
काठमाडौं / नेपाल सोतोकान कराते संघ को आयोजनामा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक IGP सर्वेन्द्र खनाल ज्युको प्रमुख आतिथ्यमा सोतोकान कराते (WSKF) ट्रेनिङ सेमिनार २०१९ को आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिमा इबराहिम...
देशभर अविरल वर्षा ! बाढीरपहिरो पिडीतहरुको उद्धारमा नेपाली सेना परिचालन
काठमाडौं / देशभर भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा आएको बाढीरपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यको लागि नेपाली सेनाका विभिन्न स्थानहरुमा आवश्यक उद्धार सामग्रीहरुका साथ फौज परिचालन भएको छ ।
परिचालित फौजहरुबाट हालसम्म भएका उद्धारका...
बाढीपीडितको उद्धारमा जुट्न कार्यकर्तालाई नेकपा विप्लवको निर्देशन
काठमाडौं- नेकपाका महासचिव विप्लवले देशैभरी भएको अविरल बर्षा र पहिरोबाट डुवानमा परेका जनताको उद्धारमा जुट्न पार्टी कार्यकर्ता लाई निर्देशन दिएका छन् ।
बाढी र पहिरोले देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान...
१२ घन्टामै पुल तयार , याे हाे काम गर्ने तरिका !
बर्दिबास- पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासको भब्सी नदीमा बाढीले बगाएको पुल नेपाल सरकारले १२ घण्टा नपुग्दै बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।
बेलीब्रिज जडान...
लोग्नेको हत्या गरी फरार
काठमाडौं / इनरुवामा पत्नीले दाउराले हानेर पतिको हत्या गरेर फरार भएकी छिन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको ज्यान गएको थियो ।
शुरुमा आरोप अरुतर्फ सोझिएकोमा प्रहरीले उनकै...

























