सरकारले गुपचुप रुपमा २० अर्ब कर छुट दियो

काठमाडौं– सरकारले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनालाई संस्थागत कर छुट दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णयबाट दक्षिण कोरियाली प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गर्न लागेको जलविद्युतआयोजनालाई कर छुट दिइएको हो । सञ्चारमन्त्री गोकुल...

बालुवाटार जग्गा हिनामिना प्रकरण: भूमाफियालाई तत्कालीन प्रधानमन्त्रीको साथ

काठमाडौं- भूमाफियाको योजनाबद्ध प्रयासबाट प्रधानमन्त्रीनिवास बालुवाटारको जग्गा व्यक्तिगत नाममा दर्ता भएको पाइएको छ। यो योजनामा २९ चैत २०६६ मा तत्कालीन सरकारले गरेको निर्णयले समेत साथ दिएको पाइएको छ। त्यो बेलाको सरकारले विचार नपुर्याउँदा सरकारी जग्गा वभिन्न...

हराउँदै लमी परम्परा

काठमाडौँ- असार महिना बिहेको मौसम । पहिले–पहिले भए यो महिना दिलमाया तुलाधरलाई केटा र केटी पक्षको कुरो मिलाउँदैमा एकछिन फुर्सद हुँदैनथ्यो तर अचेलको असार मात्र होइन, मङ्सिरमा पनि उनलाई फुर्सदै फुर्सद हुन्छ । यो...

कोशी व्यारेजका ५६ वटै ढोका खुल्ला गरियो

सुनसरी- पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ। शनिबार राति साढे १० बजे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक...

राजपामाथि मधेश र मधेशी जनताकाे हित बिराेधी भएकाे आरोप

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले मुलुकका विभिन्न स्थानमा भारी वर्षासँगै बाढी पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्र्दै राहत तथा उद्धारमा तदारुकता देखाउन सरकारलाई आग्रह गरेको छ । अध्यक्ष मण्डलका संयोजक अनिल झाले...

बिहार डुब्न थालेपछि कोशी ब्यारेजका ढोका बन्द गर्न भारतको दबाब

काठमाडौं- अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शनिबार साँझ कोशी ब्यारेजमा पानीको बहाव ३ लाख ४५ हजार ५०० क्यूसेक प्रतिसेकेण्ड मापन गरिएको छ । स्थानीय प्रशासनले भने पानीको बहाव थप...

२५ फिट अग्लो दशगजाको बाँध फुट्यो, भारतीय बस्तीमा भागदौड

रौतहट – भारतीय पक्षले रौतहटको सिमानामा बाढीको पानी रोक्न बाँधेको बाँध फुटेको छ। दशगजामा कृत्रिम तरिकाले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध निर्माण गरेर रोकिएको पानीको बहावले बाँध फुटेको हो। बाँध फुटेपछि...

अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ

बुटवल- पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो । शिशु...

रौतहट सदरमुकाम गौर डुब्यो, २ हजार ५ सय परिवार विस्थापित

रौतहट- लगातारको वर्षाले रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ । भारतसँगको सीमा नजिक रहेको गौर बजारमा करिव १५ फिट पानी जमिसकेको छ । अहिले पनि वर्षा भइरहेकाले जनजीवन थप कष्टकर बनेको छ । रौतहटको पूर्वतर्फ...

राष्ट्रिय पुनर्जागरण अभियानको चितवन शाखा गठन

काठमाण्डाै- असार २७ गते राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको चितवन जिल्ला भेलाले जिल्ला तदर्थ समिति गठन गरेको छ। विजय सापकोटाको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। भेलाले उप-संयोजकमा नवीन खरेल, सचिवमा नवीन गैरे र...

RECENT POSTS

HOT NEWS