पूर्वपश्चिम राजमार्गको पुल भत्कियो, सयौँ यात्रु अलपत्र

बर्दिबास- भारी वर्षाका कारण महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ। पुल भत्किदा पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। अहिले पुलको दुवै छेउमा ठूलो संख्यामा सवारी साधन...

कलंकीको खोला छेउको क्षेत्र यसरी डुब्यो

काठमाडौ / लगातार वर्षाको कारण राजधानीको कंलकीस्थित खोला छेउको क्षेत्र डुबानमा परेको छ। कंलकीस्थित खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरु भयानक रुपमा डुबानमा परेका हुन्। डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर...

बाढी पहिरोका कारण १७ जनाको मृत्यु, बेपत्ता हुनेको संख्या १६ पुग्यो

काठमाडौं / देशभर बिहीबारदेखि अविरल वर्षा भइरहेको कारण पहाडी र हिमाली क्षेत्रमा बाढीऔपहिरो गइरहेको छ। तराई क्षेत्र डुबानमा परेको सूचना आइरहेका छन्। काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्‍न क्षेत्रमा १७ जनाको मृत्यु भइसकेको छ भने बेपत्ता...

अफ्रिका कप अफ द नेसन्स फुटबलमा ट्युनिसिया बिरुद्ध सेनेगल सेमिफाइनल खेल्ने

काठमाडौं / अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ । बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । अब सेमिफाइनलका लागि ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा...

बाढीपहिरोका पीडितको राहत र उद्धारमा कसर बाँकी नराख्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशन

काठमाडौं /  देशका विभिन्न ठाउँमा केही दिनयता लगातार आएको वर्षाका कारण गएको बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनाएका छन् । उनले स्थानीय प्रशासन र...

सुन्दरहरैचा २ को जोगियारे र धोबियारे गाउँ जोड्ने सडक र पुल बगायो

काठमाडौं / केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मोरङ जिल्लाको विभिन्‍न स्थान डुबानमा परेका छन्। शुक्रबार बिहान सुन्दरहरैचा-२मा रहेको जोगियारे र धोबियारे गाउँ जोड्ने सडक र बासको पुल बाढीले बगाएको छ भने बस्तीहरु डुबानमा परेका...

बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी

काठमाडौं /  काठमाडौंका खोला नजिकका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । हिजो बिहीबार रातिदेखि लगातार परेको पानीले खोलामा पानीको बहाव उच्च भएपछि बाढी पूर्वानुमान विभागले उच्च सतर्कता अपनाउन सूचना जारी गरेको हो...

विमान हल्लिँदा ३७ यात्रु घाइते

एजेन्सी / क्यानडाको भ्यानकुभरबाट अस्ट्रेलियाको सिड्नीको लागि उड्न लागेको एयर क्यानाडाको विमान अनियन्त्रित हुँदा ३७ यात्रुहरु घाइते भएका छन्। बिहीबार अचानक हल्लिएपछि अस्ट्रेलिया जाँदै गरेको विमान होनोलुलुमा डाइभर्ट गरिएको थियो। घाइते यात्रुहरुमध्‍ये ९ जनाको अवस्था...

कुलेश्वर डुवानमा

काठमाडौं / अविरल परेको वर्षाले राजधानीको कुलेश्वर क्षेत्र डुवानमा परेको छ । कुलेश्वरको म्याट्रो, कुलेश्वर अपार्टमेन्ट, ओरियन्टल कोलोनी पनि डुवानमा परेको छ । घरको पहिलो तला सम्पूर्ण डुवानमा परेका छन् । उक्त क्षेत्रमा आएको...

काँग्रेस महामन्त्री कोइरालाको गाडी टेकु पुलमुनी फस्यो

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा‍शशांक कोइराला चढेको गाडी पानीमा डुबेको छ । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा कोइरालाको चढेको गाडी फसेको हो । आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि काइराला त्रिपुरेश्वर हुदै पार्टी...

RECENT POSTS

HOT NEWS