हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु

काठमाडौं / अविरल वर्षाका कारण उर्लिएको हनुमन्तेको बाढी बस्तीमा पस्न थालेपछि भक्तपुरमा डुबान शुरु भएको छ । बिहिबारदेखि नै परेको अविरल वर्षाका कारण हनुमन्ते नदीमा आएको बाढी खोलाभन्दा माथि आएपछि बस्तीमा पानी पस्न थालेको...

फिफा वरीयतामा नेपाली महिला टोली १०१ औँ स्थानमा

काठमाडौं / नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा दुई स्थान सुधार गरेको छ । शुक्रबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल १०१ औँ स्थानमा...

अझै हटाउन सकिएन यतीको विमान, विमानस्थल सुचारु हुने टुंगो छैन

काठमाडौं– यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प भएको छ। बिहान ११ बजेदेखि ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन। धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगेको जहाज...

ओरियन्टल कोलोनी डुबानमा

काठमाडौं / कुलेश्वरस्थित ओरियन्टल कोलोनी जलमग्न भई डुबेको छ । बिहीबारदेखि आज शुक्रबारसम्म लगातार परेको पानीका कारण कोलोनी डुबेको हो । योसँगै बल्खुस्थित तरकारी बजार जलमग्न छ भने काठमाडौँका अरु वस्तीहरु पनि डुबेको प्रहरीले जनाएकाेे...

घरको पर्खाल भत्किँदा काठमाडौंको मुलपानीमा एकै परिवारका ३ जनाको मृत्यु

काठमाडौं– शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका...

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा Chiefs of Defence Conferenc (CHOD) मा सहभागी

काठमाडौं- प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मिति २०७६।०३।२६ गते (तद्‍नुसार ११ जुलाई २०१९) संयुक्त राष्ट्रसंघीय मुख्यालय, न्युर्योकमा आयोजित विश्‍वका १०६ मुलुकका सेना प्रमुख तथा वरिष्ठ सैनिक अधिकारीहरुको सहभागिता रहेको Chiefs of Defence Conference (CHOD) मा...

त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना एक दिवसीय समिक्षा कार्यक्रम २०७६ उदघाटन

काठमाडौं– प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले त्रिवर्षीय अपराध अनुसन्धान कार्ययोजना अन्तर्गत सम्पादन भएका कार्यहरुको एक दिवसीय समिक्षा कार्यक्रमको प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उद्‍घाटन...

दिपेन्द्र कँडेलको घोषणा: मोदी र ओलीलाई ३० दिनभित्रै विषादी परीक्षण गर्ने मेशिन उपलब्ध गराउछौँ...

काठमाडौं- पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले भारतबाट आयात हुने तरकारीमा विषादी रहेको र यसबाट लाखौं नेपालीहरुको जनजीवन प्रभावित बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गम्भिर ध्यानाकार्षण गराएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन...

चार लाख घुससहित सुर्खेतका डिएफओ पक्राउ

काठमाडौं– जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ भक्तबहादुर लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । काठको छुटपूर्जीको म्याद थप...

प्रथम नायिका भूवन थापा चन्दको चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक

काठमाडौं / नेपाली चलचित्रकी प्रथम नायिका भूवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा राजकुमार र मिरुनाको प्रेमका साथै अन्य सामाजिक परिस्थितीलाई देखाइएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र साइनो...

RECENT POSTS

HOT NEWS