पहिरोले बेपत्ता भएका आमा र नाबालक छोराहरुको उद्धार प्रयास जारी
खोटाङ / पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका-२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । अविरल वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक...
भारतीय क्रिकेटरको मृत्यु
एजेन्सी / दक्षिणी कस्मिरमा खेलका दौरान गर्धनमा बल लागेर एक भारतीय युवा क्रिकेटरको ज्यान गएको छ । कस्मिरका यु–१९ क्रिकेटर जहाँगिर अहमद वार अनन्तनाग जिल्लामा एक प्रतियोगिता खेलिरहेका थिए । उनले सुरक्षा उपकरण पनि...
सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध
ओखलढुंगा– लगातारको वर्षाका कारण सिद्धिचरण राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने भँडारे खोलामा आएको बाढीका कारण आजदेखि सिद्धिचरण राजमार्गमा सवारी आवागमन ठप्प भएको हो ।
सगरमाथा क्षेत्रको प्रवेशद्वारमा पर्ने भँडारेको भलका...
चीनमा आगलागीबाट चार जनाको मृत्यु
एजेन्सी / चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ । चीनको जिङ्सी प्रान्तमा पर्ने सो नगरको आवासीय भवनमा आगलागी भएको र त्यसमा परी ज्यान गुमाउनेमा एकै परिवारका...
बैंकहरु सुदखोर जस्ता भएको डा. बाबुरामको भनाई
काठमाडौं– पुर्व प्रधानमन्त्री एवम समाजबादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको बैंकिङ प्रणालीमाथि कडा प्रहार गरेका छन् । बैंकिङ प्रणली सुधार नहुन्जेल देशको अर्थतन्त्र उँभो नलाग्ने भट्टराईको दाबी छ ।
बैंकहरु आधुनिक सुदखोर बनेका...
सर्वोच्चको आदेशपछि सरकारले थाल्यो बिषादी परीक्षण
काठमाडौं- सर्वोच्च अदालतको आदेश र चौतर्फी जनविरोधपछि सरकारले काठमाडौंको कालिमाटीदेखि भन्सार नाकामा बिषादी परीक्षण शूरु गरिएको छ ।
एक साताअघि भारत र तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षणबाट सरकार पछि हटेको थियो ।...
काभ्रेमा वर्षाका कारण घर भत्किँदा दुईजनाको मृत्यु
काभ्रे– अविरल वर्षका कारण बनेपा नगरपालिका–३ चुनातालमामा भूकम्पले क्षति पुर्याएको एक घर भत्किँदा दुईजनाको मृत्यु भएको छ। अर्का तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा अन्दाजी ५० वर्षकी गोमा दंगाल र उनकै नातिनी छन्...
सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्कियो
काठमाडौं– निरन्तर वर्षाका कारण सिंहदरबारको पूर्वी गेट छेउ अनामनगर तर्फको पर्खाल भत्किएको छ ।
नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व पट्टिको उक्त पर्खाल सडक तर्फ ढलेपछि केही समय यातायात आवतजावतमा समस्या परेको थियो ।
अहिले पर्खाल...
अमेरिका र भारतको नेपालमा भैरहेको गतिविधिप्रति चीन सशंकित
काठमाडौं– अमेरिका र भारतले नेपालमा आफ्नो प्रभावलाई कायम राख्न भित्रभित्रै ठूलो गतिविधिहरू गरिरहेका छन् । तत्कालीन सोभियत संघ फुटाउन प्रयोग भएको ‘नाटो’ सैन्य संगठन जस्तै चीनलाई टुक्र्याउन अमेरिकन र भारतीयहरूले ‘इण्डोप्यासिफिक’ सैन्य गठन्धन बनाएपछि...
कार्यक्रमस्थलबाटै लखेटिए मन्त्री लालबाबु पण्डित
काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर दुर्व्यवहार गरेका छन् ।
शुक्रबार बिहान ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिहरुको बैठक स्थलमा प्रवेश गरेका युवाहरुको एक समूहले मन्त्री पण्डितलाई...

























