सप्तकोशीमा नदिको बहाब बढ्यो, खतराको संकेत रातो बत्ती बालियो

सप्तरी– अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो । ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये २३...

यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, उडान–अवतरण अवरुद्ध

काठमाडौं– नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।...

वर्षाका कारण मोरङमा २ सय ५० परिवार विस्थापित

विराटनगर– अविरल वर्षासंगै आएको बाढीले मोरङका विभिन्न स्थानमा गरी झण्डै २ सय ५० घर परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख रमेशप्रसाद केसीका अनुसार विराटनगर–१ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार,...

भारतीय दूतावासको पत्र मैले प्रधानमन्त्रीलाई देखाएको थिएँ: कृषिमन्त्री

काठमाडौं– कृषिमन्त्री चक्रपाणि खनालले भारतीय दूतावासले फलफूल तथा तरकारीमा विषादी परीक्षण नरोक्न पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको जनाएका छन् । प्रधानमन्त्रीले दूतावासको पत्रबारे जानकारी नगराउँदा आफू सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै माफी मागेका...

पहिरोले विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

काठमाडौँ– सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ । गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बिचमा सडकमा...

विप्लव नेकपा सरकारसँग वार्ता गर्न तयार

काठमाडौं- नेत्रविक्रम चन्द सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ। एक साताअघि बसको चन्दको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्तामा बस्ने निर्णय गरेको हो। नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार...

विवादित विधेयक अलपत्र

काठमाडौं- झन्डै ६ महिनाअघि प्रतिनिधिसभामा दर्ता भएको लोकसेवा आयोगसम्बन्धी विधेयक जहींको त्यहीं छ । पुस २४ गते सरकारले प्रतिनिधिसभामा दर्ता गरेको विधेयकप्रति लोकसेवा आयोगले नै आपत्ति जनाएपछि अघि बढ्न सकेन । राष्ट्रियसभामा दर्ता भएलगत्तै...

‘विप्लव समूह हिंसामा आए त्यस्तै जवाफ दिन्छौँ’

काठमाडौं, कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालले विप्लव समूह सशस्त्र हिंसामा आउँछ भनेर सरकारले पनि त्यस्तै जवाफ दिने चेतावनी दिएका छन् । पूर्व माओवादी लडाकु कमाण्डर समेत रहेका खनालले यदि विप्लव समुह वार्तामा आउन...

नेविसंघद्वारा ७७ जिल्लामा मसाल जुलुस

काठमाडौँ- नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ । नेविसंघले बिहीबार साँझ बालाजु, बाइपाहुँदै बालाजु चोकसम्म जुलुस निकालेको थियो । जुलुका क्रममा महानगरीय प्रहरी बृत्त बालाजुले १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा...

अब प्रभु टिभीबाट मोबाइलमै टिभी हेर्न सकिने

काठमाडौं / प्रभु ग्रुपले मोबाइलमै टेलिभिजन हेर्न सकिने गरी (ओटीटी) सेवा सुरु गरेको छ। यसको लागी प्रभु ग्रुपले मोबाइल मार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको नेट टिभीको ओटीटी प्लेटर्फम किनेको हो। पाँच लाख भन्दा बढिले...

RECENT POSTS

HOT NEWS