एप्पल कम्पनीलाई चीनबाट ताइवान सर्न आग्रह

एजेन्सी / आइफोन एसेम्बल गर्ने एप्पलको मूख्य पार्टनरमध्येको एक फक्सकोनले आइफोन उत्पादन कारखानालाई चीनबाट बाहिर सार्न अनुरोध गरेको छ । फक्सकोनका संस्थापक टेरी गोले आइफोनको उत्पादनलाई चीनाबट बाहिर सार्न एप्पललाई प्रोत्साहित गरिरहेको जनाइएको छ...

साइप्रस शृङ्खलाबद्ध हत्याका अभियुक्तलाई जन्मकैद

एजेन्सी / पाँच विदेशी महिला र दुई बालबालिकाको नियतवश हत्या गरेको अभियोगमा ग्रिसेली मूलका साइप्रसका एक सैन्य अधिकृतलाई दोषी ठहर गर्दै सातवटा आजीवन कारावासको सजाय हुने भएको छ । उनले हत्या गरेकामध्ये एक महिला...

गायक सपुतलाई अपमान गर्नेलाई कारवाही गर्न सांसदको माग

काठमाडौं / ‘गलबन्दी च्यातियो तिमीले तानेर’ गीतबारे विवाद संघीय संसद्मामा समेत चर्चा भएको छ । यसअघि नै चर्चामा रहेको गीतबारे गायक शम्भु राईले गीतको लय आफ्नो गीतसँग हुबहु मिलेको दाबी गरेपछि यसबारे पक्ष–विपक्षमा विवाद...

कामनपाको मुख्यमुख्य चोकमा (हाइमास) जडान गर्ने तयारी

काठामाडौं / काठमाडौं महानगरपालिकाले मुख्यमुख्य चोकमा सबैतिर उज्यालो दिने बत्ती (हाइमास) जडानको योजना बनाएको छ। अरु सामान्य बत्तीको तुलनामा ‘हाइमास’ ले ठूलो क्षेत्रफलसम्म उज्यालो दिने भएकाले महानगरले सवारी चाप बढी भएका झण्डै २० चोकमा...

कार दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

सिन्धुली / सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया...

सामाजिक अभियन्ता कार्कीको गिरफ्तारी पछि अभिनेत्री रेखा थापा आक्रोशित

काठमाडौं / सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्की आफ्नै अगाडि पक्राउ परेपछि अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित भएकी छिन् । कार्की प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अभिनेत्री...

आज नेपाल बन्दः देशभरको जनजीवन प्रभावित

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या विरुद्ध आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकासहित देशभरका मुख्य राजमार्ग साथै साना सडकमा विहानैबाट कुनै सवारी...

सुनको मुल्य बढ्यो, तोलाको ६५ हजार ५ हजार रुपैयाँ

काठमाडौं / सुनको मुल्य फेरि बढेको छ । आज मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो...

कोपा अमेरिका फुटबलमा उरुग्वे समूह विजेता

एजेन्सी / उरुग्वे कोपा अमेरिका फुटबलमा समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । आज मंगलबार विहान भएको खेलमा चेलीलाई १-० गोलअन्तरले पराजित गर्दै उग्रुवे क्वाटरफाइनलमा प्रवेश गरेको हो । यद्यपि चिली पनि...

नेकपाका बौद्धिक नेता नरबहादुर कार्की गिरफ्तार

काठमाडौं- नेकपाका चर्चित बौद्धिक नेता नरबहादुर कार्कीलाई प्रहरीले सोमबार साँझ बालुवाटारबाट गिरफ्तार गरी बेपत्ता बनाएको छ । नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्तासमेत रहेका कार्कीलाई एउटा मिडियालाई अन्तर्वार्ता दिँदै गरेको समयमा अपराह्न सवा पाँच बजे...

RECENT POSTS

HOT NEWS