मेयरको घरमा प्रेस कुकर बम
नुवाकोट- नुवाकोट जिल्लाको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । गए राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको हो ।
विप्लव नेतृत्वको (नेकपा)ले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा विप्लवका कार्यकर्ताले...
गुठी विधेयक विरुद्ध अर्को ठुलो खबरदारी जुलस
काठमाडौं- राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ ।
सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु...
सार्क र बिमस्टेक एक अर्काका प्रतिस्पर्धी होइनन
काठमाडौ, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सार्क र बिम्स्टेक एक अर्काका प्रतिस्पर्धी नभएको बताएका छन् । सोमबार संसदमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवादीले सार्कको स्थगित शिखर सम्मेलनलाई सञ्चालन गर्न वातावरण सहज बनाउन नेपालले पहल...
कोपा अमेरिकामा जापानलाई जित्नै पर्ने दबाबमा
एजेन्सी / कोपा अमेरिकाको अन्तिम ८ मा पुग्ने टोलीको निर्क्यौल गर्न सोमबार २ खेल हुने भएको छ । नेपाली समय अनुसार मंगलबार विहान ४ः४५ बजे हुने खेलमा समूह बी बाट डिफेन्डिङ च्याम्पियन चिलीले उरुग्वे...
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ बुढीगंगा गाउँपलिका-१ स्थित कोशी राजमार्गमा ना. ४ ख १९०५ नम्बर ट्याङकरले को. ३६ प ३०५९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने २८ वर्षीय संजिव...
नेपाल टेलिकमको एफटीटीएच सेवा धनकुटामा
काठमाडौं / नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको शुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले यही...
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न पक्राउ
पर्सा / नक्कली सवारी चालक अनुमतीपत्र स्मार्ट कार्ड बनाउने कार्यमा संलग्न वीरगंज महानगरपालिका-१४ पिपरा बस्ने २८ वर्षीय सन्तोष राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको...
समुदाय प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रम सम्पन्न
काठमाडौं / लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरका प्रमुख प्रहरी नायव महानिरीक्षक दिनेश अमात्यको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक र्याली तथा सडक नाटक एवं सांस्कृतिक कार्यक्रम काठमाडौंको बसन्तपुर डबलीमा सोमबार सम्पन्न भएको छ ।
लागू...
राजधानीमा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु
काठमाडौं / राजधानीको भृकुटीमण्डप स्थित शुज ग्यालरीको शोरुममा ‘बिग डिस्कान्ट बिग अफर’ मेला अफर सुरु भएको छ । ग्राहकले यो अफर अन्र्तगत २५० मै चप्पल ५०० रुपैयाँमै जुत्ता खरिद गर्न सक्नेछन् । साथै १५ देखी...
ढुवानी सेवामा अनलाइन प्रणाली सुरु
काठमाडौं / मालबाहक सवारी साधन तथा ढुवानी सेवामा पहिलो पटक अनलाइन प्रणालीको सुरुवात भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्र्दै ई–टान्सपोर्टेसन सर्भिसले मोबाइल एप्स् मार्फत् ई–टान्र्पोटेसन सेवा शुरु गरेको हो ।सूचना प्रविधिको अधिकतम...























