बालुवाटारमा ४० करोडमा नयाँ दुई भवन बन्दै
काठमाडौं / बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको हो । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक...
आवश्यकता तथा प्राथमिकता अनुसार मात्रै ऋण लिन्छौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने जनाएका छन् । बिबिसी वर्ल्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता...
आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार
ताप्लेजुङ / आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रिमान पक्राउ परेका छटन् । ताप्लेजुङ मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा फुर्वा दोर्जी शेर्पालाई मंगलबार...
घुँडामा बैन्डेज बाँधेरै पार्टीमा प्रियंका पुगेपछि…..
प्रियंका चोपडाको अपकमिंग फिल्म द स्काई इज पिंकको समूहले रैपअप पार्टीमा प्रियंका चोपडा व्हाइट कलरको ड्रेसमा देखिएकी थिइन् । फिल्म द स्काई इज पिंक ११ अक्टुबरमा रिलिज हुँदैछ ।
व्हाइट कलरको छोटो पहिरनमा येलो कलरको...
क्रिकेट रंगशाला बनाउन सरकारले आवश्यक सहयोग गर्छ : प्रचण्ड
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय क्रिकेट रंगशाला चन्दा उठाएर मात्रै सम्भव नहुने जानकारी दिएका छन् । विवादित रंगशाला चन्दा संकलन गरेर निमार्णको काम थालिए पनि सरकारले आवश्यक सहयोग...
नेपाल सांस्कृतिक संघको जेठ ३१ र ३२ गते राष्ट्रिय प्रशिक्षण भेला
काठमाडौं / नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको...
सलाम एयरद्धारा रक्तदान कार्यक्रम आयोजना
काठमाडौं / सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितीमा...
पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
काठमाडौं- नेपाल पत्रकार महासंघले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विद्येयक फिर्ताको माग राख्दै आज तेस्रो चरणाको आन्दोलनको घोषणा गरिएको छ।
महासंघको केन्द्रीय कार्यलयमा पत्रकार सम्बद्ध संघ,संगठन एवम् सरोकारवाला निकाय संग आज छलफल पछि तेस्रो चरणको...
मेलम्चीका पाइपमा जसले क्षति पुर्याएको हो उसैले बनाउनु पर्छ, दोहोरो भुक्तानी दिन सकिँदैन
काठमाडौं- मेलम्ची खानेपानी आयोजना–२ ले काठमाडौँ उपत्यकामा बिछ्याएको पाइप फुटेपछि मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) ले असन्तुष्टि जनाउँदै अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।
पाइपमा जसले क्षति पुर्याएको हो उसैलाई बनाउन निर्देशन दिन एडिबिले...
ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि.बीच सम्झौता
काठमाडौं / ग्लोबल आइएमई बैंक लि. र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक सुश्री आरती राणा...

























