सफ्टवरीका कलेजका विद्यार्थीहरुले सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी
काठमाडौं / इन्टरनेटको प्रयोगले दैनिक जीवन कसरी सहज बनाउन सकिन्छ भन्ने जानकारी दिन काठमाडौंको सफ्टवरीका कलेजका विद्यार्थीहरुले सूचना–प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् । कम्प्युटिङ विषयका विद्यार्थीहरुले बनाएका सामग्री र उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।
स्मार्टसिटी र...
‘सारेगमप’ मा चौथो भएका आयुष केसीलाई १ लाख पुरस्कारसहित सम्मान
भक्तपुर / भारतीय टेलिभिजन जी टीभीको रियालिटी सो सारेगमपमा चौथो हुन सफल आयुष के.सी. लाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ ।
सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको मोडर्न स्कुलले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा स्कुलका...
नेपाल समूह ए मा
काठमाडौं / मलेसियामा हुने एसीसी यू १९ इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । एसियन क्रिकेट काउन्सिलले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल समूह ए मा परेको हो । नेपालसँगै समूह ए मा...
अमेरिकामा होलिकोप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु
एजेन्सी / न्युयोर्क सिटीको म्यानहटनस्थित एक गगनचुम्बी भवनको छतमा हेलिकोप्टर दुर्घटना भएर पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ ।
दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले जनाएका छन् । दुर्घटनामा...
लोकसेवाको विज्ञापनविरुद्ध जनजाति सडकमा
काठमाडौं– लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्नुपर्ने माग गर्दै आदिवासी-जनजातिहरुले पनि मंगलबार काठमाडौंमा विरोध प्रर्दशन गरेका छन् ।
समावेशी सिद्धान्तको विपरित सो विज्ञापन खुलाइएको दावी गर्दै तत्काल खारेज गर्न माग गर्दै उनीहरुले मंगलबार...
शान्तिपूर्ण जनप्रदर्शनमा अन्धाधुन्ध लाट्ठीचार्ज राज्य आतंक : सहअध्यक्ष राजेन्द्र श्रेष्ठ
काठमाडौँ / समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुठी विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको जनाएका छन् ।
उनले यो कुरा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न...
फिल्म निर्देशनमा फर्किँदै निश्चल बस्नेत
काठमाडौं- तीन वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘लुट २’ पछि निर्देशक निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । यो फिल्मले बक्सअफिसमा राम्रो पैसा छापे पनि चर्को आलोचना खेप्नुपरेको थियो । ‘ उनी...
बेपत्ता भइरहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटियो
एजेन्सी / आठ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा अरुणाञ्चल प्रदेशमा भेटिएको छ ।
पछिल्लो ८ दिनदेखि बेपत्ता भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो । भारतीय वायु सेनाको एमआई–१७...
सिभिल बैंकको ७७ औं शाखा सिराहाको गोलबजारमा
काठमाडौं / सिभिल बैंकले सिराहा जिल्लाको गोलबजारमा ७७ औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन मंगलबार एक कार्यक्रमकाबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरे ।उद्घाटन समारोहमा प्रमुख अतिथि तथा गोलबजार नगरपालिकाका मेयर देवनाथ...
प्रभु बैंकबाट १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी
काठमाडौं / प्रभु बैंकको १ अर्ब रुपैयाँ बराबरको ऋणपत्रले ‘इक्रा एनपी एलबीबीबी’ रेटिङ पाएको छ । केयर रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १...

























