ब्ल्याक मेल गर्दै छोरी करणी गर्ने मन्त्रालयका उपसचिव पक्राउ

ललितपुर- प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जर्बजस्तीकरणी गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट...

युक्रेनको मानसिक अस्पतालमा आगलागीमा परेर ६ जनाको मृत्यु

किभ / युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा...

बेलायत पुगेर प्रचण्डलाई यसरी किन थर्काए ओलीले ? – भने कुनै सहमति भएको छैन...

काठमाडौं- आलोपालोको प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका नेकपाका अध्यक्ष प्रचण्डलाई पहिलो प्रधानमन्त्री केपी ओलीले बेलायत पुगेर उक्त सहमति नमान्ने संकेत मिश्रित सन्देश दिएका छन् । सोमबार साझ नेपाली प्रतिनिधिमण्डलसहित अक्सफोर्ड युनियनको एक कार्यक्रममा सहभागी भएका...

विप्लव निकट अखिल (क्रान्तिकारी) द्वारा चरणबद्ध संघर्षका विविध कार्यक्रमको घोषणा (विज्ञप्तिसहित)

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन विप्लव निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्तालसहितको चरणबद्ध संघर्षका विविध कार्यक्रमको...

बिष्णु पोख्रेल र धनिराम थारुको स्मृतिमा सहिदपार्कमा वृक्षारोपण

काठमाडौं- माओवादी जनयुद्धको क्रममा राज्यबाट मारिएका सहिद बिष्णु पोख्रेल र धनिराम थारुको स्मृतिमा राजधानीको गोकर्णस्थित सहिद पार्कमा बृक्षारोपण गरिएको छ । सो अवसरमा आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय बामदेव गौतम र स्थायी समिति सदस्य जनार्दन...

‘गलबन्दी’ गीत सर्वाधिक चर्चामा

काठमाडौं / गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको ‘गलबन्दी’ गीतले  सर्वाधिक चर्चा पाएको छ ।  गीत सार्वजनिक भएको आधा महिनामा नै दर्शकको मन जित्न सफल रह्यो । यो गीत यूट्यूबमा...

राष्ट्र बैंकको पक्षमा सर्बोच्च अदालतको फैसला

काठमाडौं- नेपाल राष्ट्र बैंक आफैँले कर्मचारीलाई अवकाश दिने सम्बन्धमा निर्णय गर्न पाउने भएको छ । सर्वोच्च अदालतले कर्मचारीको अवकाश नीतिका लागि राष्ट्र बैंकले लोक सेवा आयोगको स्वीकृति लिनुनपर्ने फैसला गरेको हो । अहिलेको नियमावलीअनुसार, राष्ट्र...

बहुविवाह गरेर फरार भएकी महिला पक्राउ

काठमाडौं / बहुविवाह मुद्दामा फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा हटिया ९ की रिता भन्ने हिरा चौलागाइलाई सिआइबीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो। उनले २०६६ सालमा स्थानीय ठाकुर प्रसाद चौलागाइँसँग भागेर...

संसदमा ‘ब्लू फिल्म’ हेर्दाहेर्दै समातिए कांग्रेस सांसद

एजेन्सी / संसदमा पोर्न फिल्म हेर्दाहेर्दै एक सभासद समातिएका छन् । भारतको ओडिशामा सोमबार बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका छन् । घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ ।...

माली गाउँमा हतियारधारीको आक्रमण, १ सय जनाको मृत्यु

माली- अफ्रिकी मुलुक मालीमा डोगोन जातीय समूहले गरेको आक्रमणमा करिब १ सय जनाको मृत्यु भएको छ ।  सो  आक्रमण सांगा शहरनजिकैको मोप्ती क्षेत्रस्थित सोबामीडामा भएको हो । करिब ५० जनाको समूहमा मोटरसाइकल र पिकअप भ्यानमा...

RECENT POSTS

HOT NEWS