कोटेश्वर-कलंकी-भक्तपुर सडकमा सवारीसाधनको गति निर्धारण
भक्तपुर / महानगरीय प्रहरी परिसर भक्तपुरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर क्षेत्रमा बढ्दो दुर्घटना न्यूनीकरण गर्नका लागि सवारीसाधनको गति निर्धारण गरेको छ।
प्रहरीले काभ्रेको साँगाबाट भक्तपुर भित्रिएपछि जडीबुटी मनोहरा पुलसम्म प्रत्येक सवारीसाधनको अत्यधिक गति प्रतिघण्टा ५०...
हिमनदीको पिंधको तापक्रम माइनस तीन डिग्री
काठमाडौं / पछिल्लो समयमा गरिएको एक अध्ययनले नेपालका हिमनदीको पिंधको तापक्रम माइनस १० डिग्री सेल्सियसको हाराहारीसम्म छ भन्ने सोचाइलाई गलत सावित गरिदिएको छ ।
नेपालका हिमनदीमा पहिलोपटक गरिएको ‘हट वाटर ड्रिलिङ’ अध्ययनले हिमनदीको पिंधको तापक्रम...
लघुवित्तको ५०% हकप्रद सेयर जेठ ३० गतेसम्म भर्न सक्ने
काठमाडौं / ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने अन्तिम दिन बिहीबार जेठ ३० गते हुने भएको छ ।
मंगलबार सहित यस हकप्रदमा आवेदन दिन अब ३ दिन मात्र समय बाँकी रहेको जनाएको...
ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद भर्ने जेठ ३० गते अन्तिम दिन
काठमाडौं / ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद भर्ने अन्तिम दिन बिहीबार जेठ ३० गते हुने भएको
छ ।
आज मंगलबार सहित यस हकप्रदमा आवेदन दिन अब ३ दिन मात्र समय बाँकी रहेको जनाएको छ...
गृहमन्त्रीको जवाफ: मण्डला घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छ
काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले गुठी विधेयकको बिरोध प्रर्दशनमाथि सामान्य बल प्रयोग भएको स्वीकार गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले आइतबार माइतीघर मण्डलामा गुठियारहरुले गरेको प्रदर्शनमा पानीको फोहोरासहित प्रहरीले...
आइफोन, आइप्याड पनि माउसले चलाउन मिल्ने
एजेन्सी / एप्पलले हालै आफ्नो डेभलपर्स कन्फ्रेन्स डब्लु डब्लु डीसी २०१९ का क्रममा आफ्नो नयाँ अपरेटिंग सिस्टम आइओएस १३ सार्वजनिक गरेको छ । नयाँ आइओएस १३ मा प्रयोगकर्ताका लागि एप्पल डिभाइसहरुमा केही उत्कृष्ट फिचरहरु...
आर्मी चौथो पटक प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल च्याम्पियन
काठमाडौं / चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक त्रिभुवन आर्मी क्लबले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार साँझ भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ को...
गर्मीयाममा अनुहारलाई सुन्दर बनाउने तरिका
गर्मीयाममा अनुहारको विशेष ख्याल राख्नु आवश्यक छ । यसबेला अनुहारको रोम छिद्र खुल्छ तर फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ।
१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम...
समितिको निर्देशनविरुद्ध सडकमा उत्रिए लोकसेवाका विद्यार्थी
काठमाडौं- लोकसेवाले स्थानीय तहका लागि खोलेको कर्मचारी विज्ञापन रोक्ने संसदको राज्यव्यवस्था समितिविरुद्ध परीक्षार्थी सडकमा उत्रिएका छन्।
संविधानविपरित भएको राज्यव्यवस्था समितिले कर्मचारी विज्ञापन रोक्न निर्देशन दिने निर्णयविरुद्ध लोकसेवाका परीक्षार्थी सडकमा उत्रिएका हुन्।
जुलुसमा सहभागी सयौँ युवाहरुले लोक...
मेक्सिकोमाथि उच्च भन्सार लगाउने ट्रम्पको चेतावनी
एजेन्सी / आप्रवासीका कारणले मेक्सिकोसँग अमेरिकाको शितयुद्ध चलिरहेको छ । यस्तैमा हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमाथि थप भन्सार लगाउने चेतावनी दिएका छन्। वासिङ्टन र मेक्सिको सिटीबीच गत साता मात्रै आप्रवासनसम्बन्धी सम्झौता भएको थियो...
























