युरो कप छनोट खेलमा स्पेनको जित
एजेन्सी / युरो कप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा स्पेनले स्वीडेनलाई ३–० गोल अन्तरले हराएको छ । सोमबार राति भएको खेलमा स्पेनलाई जिताउन कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र माइकल ओयारजावालले गोल गरे...
नेपाल बङ्गलादेश बैंकको रक्तदान सम्पन्न
काठमाडौं / नेपाल बङ्गलादेश बैंक कर्मचारी संघले नेपाल रेड क्रस सोसाईटिको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
संघले आफ्नो २५औं वार्षिकोत्सव २०७६ को अवसरमा बैंकको प्रधान कार्यालयमा उक्त कार्यक्रम गरेको जनाएको छ ।...
जोरपाटीको आन्दोलन थलीमा सरेपछि…
काठमाडौं- सडक निर्माणमा ढिलाई गरेको भन्दै काठमाडौंको थलीमा युवाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ ।
युवाहरुले सडक निर्माणमा लापरबाही भएको भन्दै थली क्षेत्रको सडकखण्डमा प्रदर्शन गरेका हुन्...
प्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनमा सम्बोधन
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको जनाउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको जनाएका छन् ।
अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा आमन्त्रित प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समृद्धिलाई सँगसँगै...
गुठीसम्बन्धी विधेयक संविधान विपरीत : काङ्ग्रेस
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।
कांग्रेसले विज्ञप्तिमार्फत संविधानको प्रतिकूल, धर्म, संस्कृति,...
उपत्यकामा हर्न निषेधमा कडाइ, एक दिनमै ४१३ जनालाई कारवाही
काठमाडौं- ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई...
खोलामा डुब्यो यातायातमन्त्री महासेठको गाडी
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ घट्टेस्थित दरौँ खोलामा पल्टेको छ । अर्जुनचौपारी–३ कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्किने क्रममा मन्त्री सवार बा।२झ ४०२९ नम्बरको गाडी...
सूचना प्रवाह सुनिश्चित तुल्याउन नेपाली सेना प्रतिबद्ध छ ः प्रधानसेनापति थापा
काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना सुचनाको प्रवाहलाई सुनिश्चित तुल्याउन सधै प्रतिवद्ध रहेको बताएका छन् । सोमबार राष्ट्रिय सूचना आयोगसँगको समन्वयमा सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को व्यवस्था र सो को...
आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरोः प्रधानमन्त्री
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अधिकार र सामाजिक न्यायबिना लोकतन्त्र अधुरो हुने बताएका छन्। सोमबार स्विट्जरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को शताब्दी सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री...
त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ ।
सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि...

























