शिक्षामन्त्री पोखरेल भन्छन्, विद्यालय जागिर खाने ठाउँ होइन
खोटाङ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय जागिर खाने ठाउँ नभई देश बनाउने ठाउँ भएको जनाएका छन्। कतिपय शिक्षक विद्यालयलाई जागिर खाने थलोको रूपमा मात्र लिएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरेको विचार राख्दै...
आनी सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा, रकम नरोक्न प्रधानमन्त्री सचिवालयको दबाब
काठमाडौं- स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी...
सरकार छाड्दै समाजवादी पार्टी
काठमाडौं- समाजवादी पार्टी नेपालले सरकारबाट अलग्गिने मनस्थिति बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने बेला अघि सारिएका माग पूरा हुने सम्भावना नदेखेपछि समाजवादी पार्टी सरकारबाट अलग हुन खोजेको हो।
उपेन्द्र यादव नेतृत्वको...
अनुहारवाला पर्स भयो भाइरल
एजेन्सी / अहिलेको आधुनिकताको दौडमा नयाँ नयाँ चिजको विकास भैरहेको छ । हरेक दिन बजारमा केही नयाँ चिज आउँदछ । कतिपय चिजहरु निकै सुन्दर लाग्छन् त कतिपय यस्ता अनौठा हुन्छन् कि देख्दैमा हाँसो उठ्दछ...
नेपाल लाइफको सदावहार जीवन बिमा योजना
काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पछिल्लो समय अझ उत्कृष्ट किसिमका योजनाहरू ल्याएर लोकप्रिय बन्न सफल भएको छ । केही महिनाअघि मात्र ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएर नेपाली बिमा क्षेत्रमै चर्चित बनेको...
पाइन्टको पछाडिको गोजीमा पर्स राख्दा लाग्न सक्ने गम्भीर रोगहरु
काठमाडौं / प्रायः पुरुषहरूले आफ्नो पाइन्टको पछिल्तिरको गोजीमा पर्स वा वालेट राख्ने गर्छन् । तर यसरी वालेट राख्दा गम्भीर रोग लाग्ने चिकित्सकहरू जनाएका छन् । यसरी वालेट राख्ने व्यक्तिहरूलाई पाइरिफर्मिस सिन्ड्रोम नामक रोग लाग्छ...
संसारकै खुङ्खार ‘सिरियल किलर’ जसले ९० भन्दा बढी महिलाको हत्या गरे
एजेन्सी / अमेरिकी इतिहासमा सबैभन्दा खुङ्खार ‘सिरियल किलर’ ७९ वर्षीय सैम्युल लिटिलले अन्य पाँच महिलाको हत्या गरेको स्वीकारेका छन् । यसअघि उनले हत्या गरेको महिलाको संख्या ६० बढी रहेको प्रहरीले अनुमान गर्दै आएको थियो...
चौध सय नेपालीको ज्यान लियो कतारको विश्वकप रंगशाला निर्माणका क्रममा (भिडियो)
एजेन्सी / आगामी कतारले सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्दैछ। कुनै पनि अरब मुलुकले विश्वकपको आयोजना गर्न लागेको यो पहिलो पटक हो। सन् २०१० डिसेम्बर २ तारिखका दिन कतारमा विश्वकप आयोजना हुने घोषणा...
हत्या गरी फरार रहेका व्यक्ति १९ बर्ष पछि पक्राउ
काठमाडौं / १९ वर्षअघि भएको एक हत्याकाण्ड अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई पक्राउ गरेको हो।
सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले...
यी विधीहरु अपनाएर सजिलै चुरोट छाड्न सकिन्छ
चुरोट पिउनु आफ्नै जिन्दगीसँग खेलवाड गर्नु जस्तै हो । चुरोटको लत छिटै लाग्छ तर छोड्न भने त्यति सजिलो छैन । शुरूमा आफ्नो साथीसँग बसेर एक दुई पटक चुरोट पिउने बानीले बिस्तारै चुरोटको अमली बनाउँछ...

























