भारतीय कम्पनी जीएमआरको कार्यालयमा बम बिस्फोट, बिस्फोटनको जिम्मा लियो विप्लव नेतृत्वको नेकपाले (विज्ञप्तिसहित)
काठमाडौं / भारतीय कम्पनी जीएमआरको कार्यालयमा शनिबार बम बिस्फोटनको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली व्युरो इन्चार्ज निर्माणले आइतबार विज्ञप्ति निकालेर माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाल र नेपाली जनताको...
हिमाल दोलखाको आईपीओ असार १३ गतेसम्म विक्रीमा
काठमाडौं / गत जेठ १४ गतेदेखि स्थानियका लागि विक्रीमा ल्याएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आईपीओ असार १३ गतेसम्म विक्रीमा रहने भएको छ । कम्पनीले १६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीयको...
पाँच दिनमै ‘भारत’ ले १५० करोडको आम्दानी
एजेन्सी / सलमान खान, कट्रिना कैफ र सुनिल ग्रोबरको मुख्य अभिनय रहेको फिल्म ‘भारत’ ले बक्स अफिसमा पाँच दिनमा १५० करोडको आम्दानी गरेको छ । गत बुधबार ईदको दिनदेखि प्रदर्शनमा आएको फिल्मले पहिलो दिन बुधबार...
अर्घाखाँची पि.पी.सी. सिमेन्ट बजारमा
काठमाडौं / देशकै उत्कृष्ट एवम् गुणस्तरीय ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पि.पी.सी. सिमेन्ट औपचारीक रुपमा नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ...
भ्रमणमा रहेका प्रधानमन्त्रीलाई काठमाडौंबाट ग्रेटर नेपालको सुझाव
काठमाडौं / विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपालले सुझाव दिएका छन् ।
आइतबार प्रधानमन्त्री सचिवालय मार्फत ज्ञापनपत्र दर्ता गराउँदै ग्रेटर राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा बेलायतमा रहेका नेपालका प्रधानमन्त्री...
सञ्चार माध्यममा आएका भ्रमपूर्ण समाचारप्रति नेपाल वायुसेवा निगमको आपत्ति
काठमाडौं / नेपाल वायुसेवा निगमले संचार माध्यमहरुमा तथ्यहीन समाचार संप्रेषण गरी भ्रम सिर्जना गर्ने प्रयास गरिएकोप्रति आपत्ति जनाएको छ ।
जेठ २६ गते आइतबार दिल्ली उडानमा जान लागेको RA-205 एयरबस ३२०–२०० जहाजमा पाइलटहरुले हेलचेक्राई गरेको...
लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी
एजेन्सी / जापानमा गत अप्रिलमा भएको लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो ।
मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित...
असार २ देखि नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्ने
काठमाडौं / नेपालले प्रथम पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ।
जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि प्रथम पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो...
पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि
एजेन्सी / पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गरि उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न...
देशभित्र र बाहिरका सबैको साथ र विश्वास आवश्यक छः प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको जनाएका छन् ।
संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनका...

























